• बझाङमा ४.८ म्याग्निच्युडको भूकम्प

    बझाङ, २ बैशाख । बझाङमा ठुलै भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ४ बजेर २७ मिनेट जाँदा ४ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु जयपृथ्वी नगरपालिको वडा नम्बर १ कैलासमा रहेको मापन केन्द्रले जनाएको छ। भूकम्पले कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बझा...

  • सर्लाहीमा बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु, ३० घाइते

    सर्लाही,१ बैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बगवानीमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ३० जना घाइते भएका छन् । काठमाडोंबाट पूर्वतर्फ जाँदै गरेको बा३ख १३१८ नम्वरको बस पल्टिएको हो। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको...

  • सबैभन्दा ठूलो ग्वाला जेष्ठ नागरिक रघुको निधन

    राजविराज, ३० चैत । नेपालको सबैभन्दा ठूलो भैंसी पालक (ग्वाला) जेष्ठ नागरिक रघु बहरखेर यादवको सप्तरीमा निधन भएको छ । सप्तरी जिल्लाको तिरहुत निवासी रघु बहरखेरले विगत लामो समद देखि कोसी टप्प क्षेत्रमा गाईभैंसी र अर्ना पालन गर्दै आएका थिए । हाल पनि कोसी टप्पुमा क्षेत्रमा दशौं हजारको संख्यामा गाईभैंसी र अर्ना पालिरहेका छन ।...

  • विद्युत प्राधिकरणको नाफा कुलमानको अनुमानभन्दा दोब्बर बढी

    काठमाडौं२९ चैत । विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियन अहिले प्राधिकरण नाफामा नरहेको दावी गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा छ । तर, नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४र७५मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको महालेखापरीक्षक कार्यालयले गरेको लेखापरीक्षणमा...

  • छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    चितवन, २९ चैत । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ। फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय उनलाई नुवाकोटबाट पक्राउ गरिएको हो। पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक द...

  • भोजपुरको चोलन्तीमा शर्वेश्वर शिवालय मन्दिरको उद्घाटन

    भोजपुर,२९ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –५ खावा चोलन्तीमा शर्वेश्वर शिवालय मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरको  गाउँपालिका अध्यक्ष ध्रुवराज राईले विहिवार उद्घाटन गरेका हुन् । मन्दिर गाउँपालिकाको एक लाख ५० हजार वडा कार्यालयको एक लाख र जनश्रमदान तीन लाख १९ हजार गरि करिब ५ लाख ६९ हजार लागतमा निर्माण सम्पन्न ...

  • भोजपुरमा सडक निर्माणमा घोटला गर्ने सात विरुद्ध भ्रष्टाचार मुद्धा (नामावली सहित)

    भोजपुर, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बैंक ग्यारेन्टी पेस गरी सडक स्तरोन्नतिको रकम भुक्तानी लिने सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालय भोजपुरले उन्नती कार्यक्रम अन्र्तगत भोजपुर– टक्सार –गोगने –लेखर्क सडक स्तरोन्नतीका क्रममा नक्कली बैंक ग्यारेन्टी बनाउन...

  • गुल्मीमा जीप दुर्घटना हुँदा पूर्व सांसद सहित दुई जनाको मृत्यु, ८ घाइते

    गुल्मी २८ चैत । गुल्मीमा आज विहान भएको जीप दुर्घटनामा पूर्व सांसद सहित दुईं जनाको मृत्यु भएको छ । गुल्मीको दर्लिनवाट तम्घास आँउदै गरेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका १ चैनडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा नेपाली कांग्रेसका पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी सहित दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी...

  • प्रदेश १ मा ४ दिन विदा थप

    विराटनगर २७ चैत, । प्रदेश १ सरकारले चारदिन विदा थप गर्ने निर्णय गरेको छ । प्रदेश पात्रो स्वीकृत गर्दै प्रदेश सरकारले केन्द्र सरकारले दिएका बाहेक थप ४ दिन विदा दिने निर्णय गरेको हो । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले २०७६ सालमा जनै पूणिर्मा, उधौली पर्व, मुस्लिमहरुको पर्व इदुल फितर र छठ पूर्वमा सार्बजनिक विदा दिने...

  • सरकारले गरिब नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

    काठमाण्डौ, २६ चैत्र । अर्थमन्त्री डा। युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन गरिब नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नु भएको हो । नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाण्डौमा उद्घाटन गर्दै उहाँले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर सञ्च...