• पूर्वराजाको गाडीको ठक्करबाट घाइते युवकको मृत्यु

    विराटनगर, ३ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मंगलबार मृत्यु भएको छ । गत बुधबार पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल पुर्‍याएर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको गाडीको ठक्करबाट घाइते भएका इटहरी उपमहानगरपालिका– ९ का प्रकाश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । उ...

  • लमजुङ र गोरखामा भूकम्पको धक्का

    लमजुङ, ३ वैशाख । लमजुङ र गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर मंगलबार १२ बजेर ३५ मिनेट जाँदा ४।५ रेक्टर स्केलको भूकम्प गएको जानकारी प्राप्त भएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।...

  • जीप दुर्घटनामा एकजनाको ज्यान गयो, ११ जना घाइते

    उदयपुर, ३ वैशाख । उदयपुरगढी गाउँपालिका –१ मा जीप दुर्घटना हुँदा एकजनाको घटना स्थलमै ज्यान गएको छ । ११ जना घाइते भएका छन् । सोमबार राति कटारीबाट उदयपुरगढी गाउँपालिकाको मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय केशीमाया परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय कटारी...

  • खोटाङमा बस दुर्घटना एकजनाको ज्यान गयो, १३ जना घाइते

    खोटाङ, वैशाख ३ । हलेसीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । काठ्माण्डौबाट खोटाङको दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका...

  • जबर्जस्ती करणीको अभियोगमा चारजना पक्राउ

    कास्की, ३ वैशाख । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । सोमबार ती युवतीमाथि ...

  • आगलागीमा एक वृद्धको ज्यान गयो

    दाङ, ३ वैशाख । आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ । लामखुट्टे धपाउन धुप बालेर सुतेका राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको जलेर ज्यान गएको हो । लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएर आगो लागेको प्रहरीले जनाएको छ ।...

  • खोटाङमा बस दुर्घटना एकजनाको ज्यान गयो

    खोटाङ, ३ वैशाख । हलेसीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । काठ्माण्डौबाट खोटाङको दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका...

  • चट्याङ लागेर एकजनाको ज्यान गयो

    पर्वत, ३ वैशाख । सोमबार साँझ चट्याङबाट मोदी गाउँपालिका–४ हलहलेमा एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको ज्यान गएको हो । घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा नै उहाँको ज्यान गएको अस्पतालले जनाएको छ ।...

  • पौडी खेल्न गएका दुई युवा बेपत्ता

    धम्बोजी, २ बैशाख । कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन्। बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्व...

  • भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा १ को मृत्यु

    सोलुखुम्बु, २ वैशाख । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका(४ डाँडागाउँमा आइतवार भरुवा बन्दुकले आफ्नै पेटमा हान्दा एक युवकको मृत्यु भएको छ । अपरान्ह ५ बजे घरमा कोही नभएको समयमा असारमान राईको छोरा बर्ष २० को सुमन राईले आफ्नै कोठामा रहेको भरुवा बन्दुकले आफ्नै पेटको नाईटो मुनि गोली हानेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु...