सर्लाही, २३ चैत्र । जीपको ठक्करबाट सर्लाहीको बरहथवामा एक जनाको ज्यान गएको छ । बरहथवा नगरपालिका वडा नं। १० का ७० वर्षीय महन्थ महरा चमारको शुक्रबार राति शौच गर्न घरबाट बाहिर निस्केका बेला जीपको ठक्करबाट ज्यान गएको हो । को २ च २१० नम्बरको स्कार्पियो जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएका चमारलाई उपचारका लागि वीरगञ्जतर्फ ल...
देश
-
-
चट्याङ लागेर झापामा एकको मृत्यु
भद्रपुर, चैत्र २३ । शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मृतक राउतका श्र...
-
ताप्लेजुङमा १६ वर्षिय बालिकालाई बलात्कार गर्ने तीन पुरुष पक्राउ
ताप्लेजुङ, २२ चैत । बालिका बलात्कारको अभियोगमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सोहि ठाउँकै एक १६ वर्षिय बालिकालाई गएको जेठदेखि चैत सम्म अलग अलग स्थानमा विभिन्न प्रलोभन र धाकधम्की सहित बलात्कार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जना...
-
हिउँपहिरोमा परी तीन बेपत्ता
जाजरकोट, २२ चैत । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका हुन् । बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, प...
-
परिवार दलद्वारा हावाहुरी पीडितलाई सोलार लाइट वितरण
काठमाडौं, २२ चैत । नेपाल परिवार दलद्वारा बाराका हावाहुरी पीडित १ सय ७० घर परिवारलाई सोलार लाइट वितरण गरेको छ। दलका अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा आएको टोलीले बिहीबार बाराको हावाहुरी प्रभावित विभिन्न क्षेत्रहरुमा स्थलगत अबलोकन तथा स्थानीयसंग अन्तरक्रिया समेत गरेको थियो। पूर्व शान्ति तथा पुनर्निर्माणमन्त्री समेत रहेका ...
-
जहाज रोकेकोमा निगम असन्तुष्ट
काठमाडौं, २२ चैत । नेपाल वायुसेवा निगमले युएई उड्न लागेको वाइड बडी जहाज रोकिएकोमा विमानस्थल कार्यालयप्रति असन्तुष्टि व्यक्त गरेको छ। मंगलबार राति युएई उड्न तयार जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उड्न रोकेको थियो। विमानस्थल मर्मतको काम सुरु भएको निहुँमा जहाज रोकिएको हो। अचेल मर्मतको लागि बेलुका १० बज...
-
खरिदमा प्रक्रिया नपुगेको स्वीकार
काठमाडौं,२२ चैत । नेपाल आयल निगमले इन्धन भण्डारण स्थल बनाउन जग्गा खरिद गर्दा प्रक्रिया नपुगेको अन्ततः स्वीकार गरेको छ। करिब दुई अर्ब रुपैयाँको जग्गा खरिदमा संसदीय समितिलगायतले अनियमितता भएको प्रतिवेदन तयार गरे पनि निगमले पहिलोपटक प्रक्रिया नपु¥याई जग्गा खरिद गरेको स्वीकार गरेको हो। निगमको ३७औं वार्षिक साधारणसभाले बिही...
-
सातमध्ये ६ मा सत्तारुढको उम्मेदवारी
विराटनगर, २१ चैत । प्रदेश– १ को संसदीय समितिको नेतृत्व चयनका लागि बिहीबार मनोनयन दर्ता भएको छ। सात वटा संसदीय समितिमध्ये ६ वटामा सत्तारुढ नेकपाले र लेखा समितिमा मुख्य विपक्षी कांग्रेसले एक–एक जना उम्मेद्वार बनाएर दर्ता गरेपछि सबै समितिको सभापति निर्विरोध चयन हुने भएको छ। बिहीबार भएको मनोनयन अनुसार न्याय, प्रशासन तथा व...
-
दाङका स्थानीय सरकारमाथि ‘चौथो सरकार’को कब्जा
दाङ, २१ चैत । जिल्लामा रहेका स्थानीय तहले आफूहरूले पाउने अधिकार कुण्ठित भएको आरोप लगाएका छन्। खासगरी उनीहरुले जिल्ला समन्वय समिति(जिसस)बाट हस्तक्षेप भएको भन्दै गुनासो गर्दै आएका छन्। स्थानीय तहहरुले जिससलाई ‘चौथो सरकार’को संज्ञा नै दिएका छन्। मूलतः नदीजन्य पदार्थ संरक्षण तथा उपभोगको अधिकारप्राप्त स्थानीय सरकारहरुले आँ...
-
मदिरा उत्पादन गर्ने भाँडा किन्दै सुर्खेतका स्थानीय तह
सुर्खेत २१ चैत। पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरिद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरिद गर्ने योजना ल्याएका हुन् । अवैध घरेलु मदिरा उत्पादन गर...








