धरान । होली खेल्ने क्रममा धरान–९ बगैचालाइनमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । छुरी प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको हो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ साढे ५ बजेतिर निधन भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । झडपमा अर्का एक जना घाइ...
देश
-
-
रेखा थापाको उपचारका क्रममा मृत्यु
कैलाली । सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । सुत्केरी व्यथा लागेकी रेखाको उपचारका क्रममा मृत्यु भएको हो । व्यथा लागेपछि चैत ४ गते उनलाई अस्पताल ...
-
आत्महत्या गरेका युवकको पहिचान नहुँदा ४० दिनदेखि अस्पतालमै शव
काठमाडौं ७ चैत । काठमाडौको चन्द्रागिरि नगरपालिका-१४, नैकापमा झुण्डिएर आत्महत्या गरेका एक युवकको पहिचान खुल्न नसक्दा शव अलपत्र परेको छ । मृत्यु भएको ४० दिन वितिसके पनि पहिचान नखुलेपछि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अलपत्र परेको हो ।महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख नायब उपरीक्षक डीएसपी कुमार विक्रम थापाका अ...
-
बेरोजगारको विवरण सङ्कलन गर्ने निर्देशन
काठमाडौँ, ७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्ने निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा लोकनाथ भुसालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न ...
-
अश्लिल अन्तरवार्ता दिने परीसहित तीन पक्राउ, यसरी बढ्दैछ कारवाहीको प्रक्रिया…
काठमाडौं, ७ चैत । युटयुबमा अश्लील संवाद र द्धिअर्थी प्रश्नसहितको कार्यक्रम उत्पादन र सञ्चालन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले ‘मस्ती टक टाइम’ कार्यक्रम उत्पादन गर्ने राजकुमार कँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल बताउँदै अन्तर्वाता दिने हेटौँडा घर भएकी ...
-
गर्भ भाडामा लिने नेपाली युवतीको संख्यामा वृद्धि कति पाउँछन्, गर्भभाडा लिए बापत
गर्भ भाडामा लगाउनको लागी नेपालमा कानुनी व्यवस्था नभएपनि कानुनले अरुको बच्चा जन्माउनलाई रोकेको छैन् । भाडामा सन्तान जन्माउने पद्धती सोरोगेट मदरलाई व्यवस्थित गर्ने विषयमा असोज २ गते मन्त्रिपरिषदको बैठकले बताइसकेको छ ।अहिले भाडा लिएर आमा बन्नको लागी कानुन व्यवस्थित हुने क्रममा रहेको छ, उक्त कानुनले सोरोेगेट मदर बन्नको लाग...
-
स्वतन्त्र प्रेस र निर्भय पत्रकारितामा अङ्कुश असह्य
बर्दिवास, ६ चैत । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले स्वतन्त्र प्रेस र निर्भय पत्रकारितामा कुनै अङ्कुश सह्य नहुने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा प्रदेशसभा–२ सचिवालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले मङ्गलबार आयोजना गरेको संसदीय मामिला पत्रकारिता तथा संसद् सचिवालय र पत्र...
-
जग्गाधनी प्रमाणपत्र नहुँदा सधैँ त्रासमा
परासी, ५ चैत । वर्षौंदेखि बसोबास गर्दै आएका जग्गाको जग्गाधनी प्रमाणपत्र आफ्नो नाममा नहुँदा यहाँका सुकुम्वासीले त्रासमा बस्नुपर्ने बाध्यता छ । तीस वर्षभन्दा बढी समयदेखि जङ्गल तथा खोला नजिकैको सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएका उनीहरुको नाममा जग्गाधनी प्रमाणपत्र छैन् । पश्चिम नवलपरासीमा करीब आठ हजार सुकुम्वासी रहेको न...
-
डिजिटल नेपाल निर्माणमा प्राधिकरणको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा
काठमाडौँ, ४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले त्यसको नीतिसहित पूर्व...
-
वोलेरोको ठक्करबाट एकको मृत्यु
चितवन । पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्क...










