सर्केगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश कार्कीका ६ भेडाबाख्राको मृत्यु भएको हो । हिउँको समयमा गाउँभन्दा टाढा पालन गर्नका लागि विब्बुयाँमा लगातारको चिसो लागेर निमोनियाले भेडाबाख्रा दिनप्रति दिन मर्दै ...
देश
-
-
श्रीमतीको हत्या गरेको अभियोगमा दलबहादुरलाई जन्मकैद
दुल्लु । दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ । श्रीमतीको हत्या गरेको अभियोगमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले आज उक्त फैसला गरेको हो । विसं २०७...
-
प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ : मुख्यमन्त्री राई
फिक्कल, २६ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गर्नुभयो । इलाममा जारी प्रतियोगिताल...
-
सम्झौताबारे सरकारले प्रष्ट्याउनु पर्छ स् वरिष्ठ नेता पौडेल
पोखरा, २६ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग गरेको सम्झौताबारे जनतासमक्ष प्रष्ट्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति, प्रदेश एवम् केन्द्रीय पार्षद्को सम्मानार्थ काङ्ग्रेस कास्कीद्वारा आज आयोजित कार्यक्रममा उहाँल...
-
बोक्सी हुन्छ भने मलाई खाएर देखाऊः प्रधानमन्त्री
रौतहट, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा व्याप्त अन्धविश्वास हटाउनुपनेृमा जोड दिएका छन् । अहिले पनि बोक्सीको आरोपमा गरिब तथा कमजोर महिलाहरुमाथि अत्याचार हुने गरेको भन्दै कुप्रथा अन्त्यका लागि जनचेतना फैलाउन आग्रह गरे । गरुडामा आयोजित नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै भने, ‘यदि कोही साच्ची...
-
मोटरसाइकल – ट्याक्टर आपसमा ठोक्किदा एकको मृत्यु
दाङ, फागुन २५ । मोटरसाइलक र हाते ट्याक्टर आपसमा ठोक्किदा दाङमा एक व्यक्तिको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लमही नगरपालिका १ नर्तीमा रा ५ प १७९३ नम्बरको मोटरसाइकल हाते ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालक लमही २ निवासी २० वर्षीय सुशील चौधरीको मृत्यु भएको हो। शनिबार विहान साढे १ बजेतिर भएको दुर्घटनामा परी ...
-
भद्रपुरको सामुदायिक वनभित्र शव फेला
झापा, फागुन २५ । भद्रपुरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक व्यक्ति फेला परेको छ। शव शुक्रबार दिउँसो भद्रपुर नगरपालिका–४ मायालु सामुदायिक वन परिसरभित्र फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार हत्या गरिएको व्यक्ति भद्रपुर–८ डाँगीबारीका ...
-
अपहरणका मुख्य योजनाकार पक्राउ
पर्सा, २५ फागुन । नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो...
-
गिटी कुटेर जिउन बाध्य महिलालाई थाहा छैन नारी दिवस
रुकुम । दिनभर गिठ्ठी कुटेर आफ्ना बालबच्चा पालीरहेकी रुकुम पश्चिम त्रिबेणी गाँउपालिका ३ की बिना बादीलाई अन्तर्राष्ट्रिय महिला दिवसबारे थाहा छ नत कुनै राज्यका औपचारिक कार्यक्रम । ७ वर्ष पहिला श्रीमान गंगाराम अर्की श्रीमती लिएर भारत गएपछि छोरा छोरी र आफ्नो छाक टार्नका लागी पनि दिनभर यसरी गिठ्ठी कुट्न बाध्य छिन ।छोराछोरीको...
-
तोडफोडमा संलग्न ३ जना पक्राउ
ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित बखुण्डोल जाने बाटोमा नेपाल टेलिभिजनको बा।१ ञ १९९८ नम्बरको गाडी तोडफोडमा संलग्न ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तिनकुने सुबिधानगर बस्ने सुर्खेत घर भएका २३ वर्षीय क्षितिज देबकोटा, ललितपुर पुल्चोक नटवल घर भएका १९ वर्षीय निश्चल श्रेष्ठ र ललितपु...










