• चिकित्सककी दुई वर्षीया छोरी अपहरण गरेको आरोपमा पक्राउ

    काठमाडौं २२ माघ,। लेनदेन सम्बन्धी विवादमा थापाथलीस्थित प्रसुति गृहकी चिकित्सक डा। बबिता शाहकी २ वर्षीया छोरी सन्दिज्ञालाई अपहरण गर्ने मुख्य आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरमा मनिषकुमार गुप्ता छन् । यसअघि ११ माघमा बालिकाको अपहरण भएको थियो । र, मुख्य आरोपित गुप्ताकी श्रीमती अर्चनाले जनकपुरबाट माग गरिएको र...

  • मुख्यमन्त्री राईद्वारा सोनाम ल्होछारको शुभकामना

    उर्लाबारी, २२ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षका रुपमा मनाइने ल्होछार पर्वले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताएका छन् । तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार २०७५ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यस अवसरमा स्वद...

  • बलात्कारको अभियोगमा पक्राउ

    रुकुम २१ माघ । बलात्कारको अभियोगमा एकलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...

  • झापामा बालकको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

    झापा ,२१ माघ । झापाको बिर्तामोडमा चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी हस्पिटलमा तोडफोड भएको छ । झाडापखाला लागेपछि उपचारका लागि ल्याइएका मेचीनगर-१४ का दुई वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् । इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डीएसपी सुवास खड्काक...

  • एक हजार सात सय चालकलाई कारवाही

    अमरगढी, २१ माघ । चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरामा एक हजार ७०० भन्दा बढी सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेशसिंह नागारीले जानकारी दिनुुभयो । चालू आवको ...

  • भोजपुरमा चौसठ्ठी मुद्दा फैसला

    भोजपुर,२१ माघ । जिल्ला अदालतले चालू आवको ६ महीनामा ६४ मुद्दाको फैसला गरेको छ । साउनदेखि पुस मसान्तसम्म विभिन्न शीर्षकमा १४७ मुद्दा परेको थियो । अझै ८३ मुद्दाको फैसला हुन बाँकी छ । छ महीनाको अवधिमा कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीका १६, जबर्जस्ती करणी उद्योगका चार, सम्बन्धविच्छेदका ४८, ठ...

  • करणी र हत्या अभियोगमा पक्राउ

    विराटनगर, २० माघ । विराटनगर महानगरपालिका बस्ने १० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–८ बलुवाही बस्ने १० वर्षीया बालिकालाई यही माघ १२ गते राति जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा १९ ...

  • भोजपुरमा फरार अभियुक्त ७ वर्ष पछि जेल चलान

    भोजपुर,२० माघ भोजपुरमा फरार अभियुक्त ७ वर्ष पछि पक्राउ परेका छन् । अवैध गर्भपतन मुद्धामा २०६९ साल जेष्ठ २५ गते जिल्ला अदालत भोजपुरबाट ३ वर्ष कैद सजाय फैसला भएका भोजपुरको आमचोक गाउँपालिका –३ थिदिङखा घर भई हाल सुनसरीको रामधुनी नगरपालिका –६ मा वस्दै आएका राजु भनिने ३९ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । ...

  • पानीजहाज कार्यालयको दरबन्दी स्वीकृत, यस्तो छ वर्दवन्दी !

    काठमाडौँ, २० माघ । सरकारले नेपाल पानी जहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक÷ए...

  • शिशु जन्माउन नसक्दा मृत्यु

    डोटी, २० माघ । जिल्लाको सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरले शिशु जन्माउन नसक्दा उनको आज दिउँसो ज्यान गएको छ । पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ । घरमै रहेकी ऐरको पेट दुखेपछि उनलाई दिपायलस्थित अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा मृत शिशु निकालिएप...