• पुल नहुँदा सुकेको दाउरामा बसेर नदी तर्छन् स्थानीय

    धनकुटा । भोजपुरको छिमेकी जिल्ला धनकुटा चौबिसे गाउँपालिका ५ सदामटार र छथर गाउँपालिका ४ तेलिया बीचको तमोर नदीमा झोलुंगे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। बर्खामा नदी उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता छ। अस्थायी रूपमा सुकेका दाउराबाट बनाइएको चेफाबाट नदी तरेर दिनहुँ सयौँ स्थानीय आउ...

  • कान्छी श्रीमती ल्याएकै दिन, छोरी माथि बलात्कार, भन्छन् ‘श्रीमती सम्झिएर झुक्किए’

    काठमाडौं ।आफ्नै छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई डेनमार्कमा २ वर्ष ६ महिना जेल सजाय भएको छ । तर उनले दिएको बयानले भने जो कोहिलाई पनि अचम्भित पार्ने खालको छ । उनले छोरीलाई नयाँ श्रीमती सम्झिएर सम्बन्ध राखेको उनले बयान दिएका छन् । केहि घण्टा अगाडी मात्रै विवाह गरेका ती ५० वर्षीय पुरुषले रातको समयमा बलात्कार गरेको थिए ।...

  • प्रकाण्डका छोरा नरेन्द्र गोलीसहित पक्राउ

    विराटनगर १८ माघ, । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् । बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई गोलीसहित प्रहरीले पक्रेको हो । कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्माको साथबाट नाइन एम...

  • ‘भोजपुर सेवा समाज युएई’ र‘भोजपुर हातेमालो समाज युएई’ विच एकता प्रक्रिया शुरु

    भोजपुर, १८ माघ । ‘भोजपुर सेवा समाज युएई’ र ‘भोजपुर हातेमालो समाज युएई’ विच एकता प्रक्रिया शुरु भएको छ । दुवईमा रहेका यी सस्थाहरुले छुट्टा छुटै रुपमा आफ्ना विभिन्न खाले कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए । दुवै सस्थाका उच्च तहका पदाधिकारी विचको छलफलपछि आज एकताको लागि प्रक्रिया अगाडी वढाएको भोजपुर हातेमालो समाज युएईका...

  • गाँजासहित दुईजना पक्राउ

    ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–६ का १९ वर्षीय सन्तोष लिम्बू र सोही ठाउँका १८ वर्षीय वुद्धहाङ लिम्बू रहेका छन् । उनीहरूलाई गाँजा बोकेर हिँडिरहेको अवस्थामा मंगलबार जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई ल...

  • विद्यालय भवन निर्माणमा सहयोग जुट्यो

    बेझाड, १८ माघ । रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरामा सञ्चालित यस विद्यालयको पक्की भवन निर्माणमा रु ३३ लाख बराबरको रकम सहयोग प्राप्त भएको छ । राष्ट्रिय समाचार समिति (रासस)मा पटकपटक यस विद्यालय भवनको समस्या सम्बन्धमा सम...

  • एसएसपीसहित चार जना भ्रष्टाचारी ठहर

    काठमाडौँ,माघ १७, माघ । विशेष अदालतले सशस्त्र प्रहरी बलका एसएसपीसहित चार जनालाई भ्रष्टाचारी ठहर गरेको छ । विशेषले बलको बाँकेस्थित कार्यालयमा काँडेतार खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरी एसएसपी गोपाल मिश्र, इन्स्पेक्टर चित्रबहादुर केसी, हवल्दार नयनबहादुर ओली र ठेकेदार राजु रावललाई सजाय तोकेको हो । विशेषका अध्यक्ष बाबुरा...

  • अनिल स्मृति भलिबलमा आज ४ खेल सम्पन्न

    संखुवासभा, १७ माघ ।अनिल स्मृति खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल तथा १५ किलोमिटर मिनी म्याराथुन प्रतियोगितामा बिहिबार ४ खेल भएका छन् । पहिलो खेलमा ताम्कु–३ लाई हराउँदै बाला–१ ले विजयी हाँसिल गरेको छ । यस्तै बाला–२ बीलाई सिसुवा खोला–१ ले पराजित गरेको छ, भने बाला–२ एले ताम्कु–८ लाई पराजित गरेको हो । आजै भएको अन्तिम खेल...

  • विराटनगर राजधानी नभए प्रदेश सभा बसेको भवन नदिने चेतावनी

    विराटनगर। जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले विराटनगरलाई स्थायी राजधानी घोषणा गर्नुपर्ने बताएका छन् । विराटनगर राजधानी घोषणा नभएमा जिल्लावासीको सहयोगमा समितिका भवनमा सञ्चालन भएको प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने उनले उद्घोष गरे । विराटनगर बस टर्मिनल भवनको उद्घाटनमा उपस्थित भएका मुख्यमन्त्री शेरधनराई, सरकारका ...

  • घरभित्र चितुवा छिरेपछि भागाभाग

    भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं। ४ दधिकोट ‘द काठमाडौं अफ ल कलेज’ नजिकै कमला दाहालको घरभित्र जंगली चितुवा पसेको प्रहरीले जानकारी दिएको छ । खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले बन कार्यालयलाई जानकारी गराएपछी बन कार्यलय र चिडिया खाना जावलाखेलबाट प्राविधिक सहितको टोलीले चितुव...