• शैलुङमा हिउँ खेल्न आउनेको संख्या बढ्यो

    रामेछाप, १५ माघ । रामेछाप र दोलखाको सिमावर्ती क्षेत्रमा पर्ने शैलुङमा परेको हिउँ खेल्न आउनेहरुको संख्या यो वर्ष निकेै बढेको छ । माघ महिनाको १० गते र १२ गते परेको हिउँ खेल्न आउनेको संख्यामा बृद्धि भएको हो । मंगलबार पनि हिउँ परिरहेको त्यस भेगका स्थानीयहरुले बताएका छन् । दुईदिन लगातार वर्षासंगै हिमपात भएपछि शैलुङको सयथुम्...

  • ठगी मुद्दामा दोषी ठहर भई फरार व्यक्ति कारागार चलान

    काठमाडौँ, १५ माघ । ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका ललितपुर महानगरपालिका–१३ का हेमबहादुर घलेलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले आजै उनलाई कारागार चलान गरेको हो । घलेलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार...

  • कोशी करिडोरले गुराँस वन मास्ने चिन्ता

    तेह्रथुम, १५ माघ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन तीनजुरे मिल्के जलजले ( टिएमजे) क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यथाशीघ्र अलाइन्मेण्ट परिवर्तन गरी टिएमजे क्षेत्रको जैविक विविधता बचाउनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्...

  • भोजपुर आउदै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल

    भोजपुर १५ माघ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल मंगलबार भोजपुर आउने भएका छन् । भोजपुरको गोगनेमा रहेको विष्णु पञ्चाएत मन्दिर, हेली प्याड, तथा पशुपती रोटरी कल्व भोजपुर सेवा समाज ,काठमान्डौ न्यौपाने बन्धु समाज एवं शुभजीवन अस्पताल सिन्धुलीद्धारा संयुक्त रुपमा सञ्चालन हुने स्वास्थ्य सिविरको उद्घाटन गर्न भोजपुर आउन ...

  • प्रदेशमा ६ दिन बिदा

    काठमाडौं, १५ माघ । प्रदेश सरकारले अब आफ्नो प्रदेशमा एक वर्षमा ६ दिन मात्र विदा पाउने भएका छन् । प्रदेश सरकारले दिने विदाका दिन सम्बन्धित प्रदेशमा रहेका केन्द्र मातहतका कार्यालयमा समेत बिदा दिइने भएको छ । गृह मन्त्रालयले प्रदेश सरकारहरुले आफ्नो प्रदेश मातहतमा दिने बिदालाई व्यवस्थित गर्ने प्रस्ताव मन्त्रिपरिषद् समक्ष ...

  • के छ त बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा

    काठमाडौँ, १५ माघ । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । यही माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि ऐन बन्ने प्रायः निश्चित भएको छ । तर प्रा डा गोविन्द केसीको मागअनुसार...

  • आगलागि हुँदा ११ महिने बालकको मृत्यु

    रामेछाप, १५ माघ । रामेछापको मन्थली नगरपालिका वडा नं ६ डाङसिङटारको एक घरमा आगलागि हुँदा ११ महिने बालक दिपेन्द्र मगरको जलेर मृत्यु भएको छ। सोमबार विहान बच्चा घरमा सुतिरहेको अवस्थामा घरमा आगलागि हुँदा बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। बच्चालाई घरमा सुताएर बाबुआमा मेलापातमा गएको बेला घरमा एक्क...

  • बैदेशिक रोजगारीले दिएको पीडा

    धरान । दुःखीको घरमा मात्र बास हुने भए हे ई्श्वर दया राखी मलाई अझ दुःख देु भन्ने कवि बालकृष्ण समको कविताको यी हरफजस्तै झापाका एक युवामा यस्तै कष्ट अइ परेको छ । झापा अर्जुनधारा ६ का ३९ बर्षीय केवल बाँनियाको जीन्दगी दुःखै दुःखले झेलिएको छ । ताप्लेजङको दुर्गम गाउँमा जन्मिएर सुविधा सम्पन्न ठाउँ झापा झरेका बाँनियाले सम्पत्ति...

  • भोजपुरका प्रताप राई घरबाटै प्रक्राउ

    भोजपुुर १४ माघ । भोजपुुरको हतुवागढी गाँउपालिकाबाट एक व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले सवारी ज्यान सम्बन्धी कसुरमा कैद सजाएका अभियुक्त प्रताप राईलाई पक्राउ गरेको हो । सवारी ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत सुनसरीबाट एक वर्ष ११ महिना ४ दिन कैद र २३ हजार जरीवाना तोकिएका हतुवागढी ग...

  • सडकमै शव राखेर प्रदर्शन ,निषेधाज्ञा टेरेनन् स्थानीयले

    बिराटचोक । स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छ । टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर व...