• करीब २० हजार कर्मचारी माग गरिन्छ : मन्त्री पण्डित

    काठमाडौँ, १२ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनुभएको छ । नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्...

  • सातै प्रदेशमा एष्ट्रोनोमिकल ओलम्पियाड प्रतियोगिता

    काठमाडौँ, १२ माघ । खगोल विज्ञानमा रुचि राख्ने माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको प्रतिभा पहिचानका लागि आयोजना गरिएको छैटौँ राष्ट्रिय एष्ट्रोनोमिकल ओलम्पियाड प्रतियोगिता सातवटै प्रदेशमा सम्पन्न भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको प्रतियोगितामा १११ जना विद्यार्थीले भाग लिएका थिए । कक्षा ९ र १० एवं कक्षा...

  • चट्याङ लागेर चेपाङको मृत्यु

    मुग्लिन, १२ माघ । चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २ छापडाँडाका २५ वर्षीय राजु चेपाङको गएराति घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मैनालीले जानकारी दिए । चट्याङ लागेर एक भैँसी र गाईसमेत मरेको उनले बताए । अहिले मुग्लिन इलाका प्रहरी कार्यालयबाट प्...

  • चट्याङ लागेर चेपाङको मृत्यु

    मुग्लिन, १२ माघ । चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २ छापडाँडाका २५ वर्षीय राजु चेपाङको गएराति घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मैनालीले जानकारी दिनुभयो । चट्याङ लागेर एक भैँसी र गाईसमेत मरेको उहाँले बताउनुभयो । अहिले मुग्लिन इलाका प्रहरी कार्य...

  • चट्याङ लागेर मृत्यु

    नेपालगञ्ज, ११ माघ । नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ वर्र्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भएको जिल्ला प...

  • थांकामा जीवन कोर्दा

    काठमान्डौ, २०२६ सालमा स्थापना भएको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र अपाङ्गता भएका व्यक्तिहरुको निम्ति सहारा बनेको छ । काठमान्डौको जोरपाटी स्थित रहेको केन्द्रले शारीरिक रुपमा अपाङ्ग भएका व्यक्तिहरुलाई आत्मनिर्भर भई कार्यक्षमता विकासको काम गरिरहेको छ । यो केन्द्रले शारीरिक रुपले अपाङ्ग भए पनि सीप र कलामा सपांगता...

  • धनकुटाका बिद्यार्थीहरुलाई टपरी बुन्ने तालिम

    धनकुटा । हाम्रो बहुमुखी पाठशाला धनकुटाले धनकुटा नगरपालिकाका ३० जना बिद्यार्थीहरुलाई सालको पातको टपरा बुन्ने तालिममा दिएको छ । ३ दिन सम्म दिईने उक्त तालिममा धनकुटा नगरपालिकाका कक्षा ८ र ९ का १० वटा बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो । धनकुटा नगरपालिकाको आर्थिक सहयोग...

  • प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउँदै सरकार

    काठमाडौं, ११ माघ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ। गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेरहद र पदावधि मात्र कायम गर्न ल...

  • बागलुङमा पर्यटकीय स्थलमा सौर्यबत्ती

    बागलुङ, ११ माघ । ताराखोला गाउँपालिकाले पर्यटकीयस्थलमा सौर्यबत्ती राख्न शुरु गरेको छ । पहिलो चरणमा गाईघाट झरना र तीनचुलेमा रहेको शिव मन्दिरमा सौर्यबत्ती जडान गरिएको छ । सार्वजनिकस्थलको सुरक्षाका साथै सर्वसाधारणको सहजताका लागि सौर्यबत्ती राख्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँसभाले सौर्य ऊ...

  • सुनसरीमा पानी जमेको खाल्डोमा डुबेर १ को मृत्यु

    सुनसरी । सुनसरीको बर्जु गाउँपालिका(१ शुक्रवारेमा बुधवार पानी जमेको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ५२ बर्षको रमेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साँझ सवा ५ बजेको समयमा घर नजिकै रहेको पानी जमेको खाल्डोमा साईकल र मानिस सहित डुबेर घाइते भएका गुरुङलाई उपचारको ला...