काठमाडौं । नयाँ वानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको भन्दै गरिएको प्रदर्शनमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेविस...
देश
-
-
खोटाङमा बरण्डाबाट लडेर एकको मृत्यु
खोटाङ, ८ माघ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ मा गएराति घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । आफन्त मकर बहादुर चौहानको घरमा लगाईएको सप्ताह पुराणमा गएकी साकेला गाउँपालिका–५ की ७७ बर्षीया टिका कुमारी खत्रीको लडेर मृत्यु भएको हो । राती १ बजे बाहिर निस्कने क्रममा घरको १ तला माथि रहेको बरण्डाबाट लडेर गम्भीर घ...
-
लक्ष्मीमार्गमा ग्याँस वाईल्डिङको ड्रम पड्किएर १ को मृत्यु
बेलबारी । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको छ । मंगलबार बिहान ८।५० बजेको समयमा सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका सोही स्थान बस्ने बर्ष ३७ को मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । वेल्डिङको ड्रम पड्किएर शरिरको बिभ...
-
काठमाण्डौमा भुकम्पको पराकम्प
काठमाण्डौ – थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ...
-
चट्याङबाट एक जनाको मृत्यु
परशुराम, ८ माघ । डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । आलिताल गाउँप...
-
हुम्लामा भारी हिमपात
हुम्ला, ८ माघ । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा झण्...
-
अख्तियारले समातेको अर्को ‘ठूलो माछा’ १० लाख धरौटीमा रिहा
काठमाडौं, ८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको तत्कालीन राष्ट्र बैंकका गभर्नर तिलक रावल धरौटीमा रिहा भएका छन् । रावल सोमबार विशेष अदालतले माग गरेको १० लाख धरौटी बुझाएर रिहा भएका हुन् । सोमबार सकिएको थुनछेकको बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, ...
-
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कारबाहीमा
काठमाडौं, माघ ८ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल कारबाहीमा परेका छन् । साढे ३३ किलो सुन तस्करी काण्डका आरोपीबारेको विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्ले भुर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको हो । यसअघि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र ...
-
घरआँगनमै मधेश सरकारः सङ्घीयताको उपलब्धि हुँदै
वीरगञ्ज, ७ माघ ।पश्चिमी पर्सास्थित ठोरी गाउँपालिका–४ बस्ने मोहन श्रेष्ठकी छोरी कृतिले सर्वसुलभ तरिकाबाट वंशजको नागरिकता पाउँदा घरआँगनमै मधेश सरकार आएको भनी खुशी ब्यक्त गरेकी छन् । विसं २०६३ यता आफनो अधिकारका लागि भएको तीन चरणको मधेश आन्दोनलको उपलब्धिका रुपमा घरआँगनमै मधेश सरकार आएपछिको परिणाम कृतिले घरदैलामा आधाघण्टाम...
-
रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज
काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भए...










