भोजपुर आउदै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल


भोजपुर १५ माघ ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल मंगलबार भोजपुर आउने भएका छन् । भोजपुरको गोगनेमा रहेको विष्णु पञ्चाएत मन्दिर, हेली प्याड, तथा पशुपती रोटरी कल्व भोजपुर सेवा समाज ,काठमान्डौ न्यौपाने बन्धु समाज एवं शुभजीवन अस्पताल सिन्धुलीद्धारा संयुक्त रुपमा सञ्चालन हुने स्वास्थ्य सिविरको उद्घाटन गर्न भोजपुर आउन लागेकोे आयोजकले जनाएको छ ।

पोखरेल संगै प्रदेश नम्वर एकका मुख्यमन्त्री शेरधन राई, माननिय सांसद मुकुन्द न्यौपाने तथा पुर्व मन्त्री प्रदिप नेपालको समेत उपस्थिती रहने न्यौपाने वन्दु समाज नेपालका भोजपुर सम्पर्क व्यक्ति ध्रुर्वराज रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार