
काठमाडौ । हरेक मान्छेले सपना देख्ने गर्छन्। सपना केबल सपना मात्रै हैन विपनाको संकेत पनि हो । कतिपय सपना यस्ता हुन्छन् , जुन सपनाले भविष्यको संकेत गरेको हुन्छ । जस्तो सपनामा तपाईले चन्द्रमा देख्नु भयो भने भोलीपल्ट पक्कै केही सफलता पाउनुहुन्छ । हामीले के सपना देख्दा कस्तो फल पाईन्छ तल प्रस्तुत गरेका छौं ।
(१) मोटो गोरु देखे – अन्न सस्तो हुने(२) चामल देखे – शत्रु कमजोर(३) पूजा(पाठ गरेको देखे – समस्याको समाधान(४) शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने(५) कुनै फलको गुदी देखे – धन लाभ(६) पलङमा सुतेको देखे – गौरव बढ्ने(७) हराभरा जंगल देखे – प्रसन्नता मिल्ने(८) खुला दरवार देखे – नयाँ व्यक्तिसँग मित्रता हुने(९) बन्द दरवार देखे – धन नोक्सान(१०) खाएको देखे – धन र प्रसिद्धि प्राप्ति(११) चश्मा लगाएको देखे – ज्ञान बढ्ने
(१२) महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति(१३) पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने(१४) तावा देख्ने – गुप्य रहस्य पत्ता लाग्ने(१५) बत्ति बालेको देखे – नया अबसर पाउने सम्भावना(१६) आकाशमा बिजुली चम्केको देखे – व्यवसायमा स्थिरता(१७) विदाई समारोह – धन–सम्पतीमा वृद्धि(१८) भाँचिएको छत देख्नु –कसैले लुटेको धन प्राप्ति(१९) सेतो परेवा देखे – शत्रु मित्र बन्न सक्ने
(२०) मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने(२१) पन्जा देखे – अचानक धन लाभ(२२) सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख (२३) मैना देखे – राम्रो स्वास्थ्य(२४) आभूषण देखे – कुनै काम पूरा हुने(२५) जामुन खाएको देखे– समस्या टाढा हुने(२६) जुवा खेलेको देखे – व्यापारमा लाभ(२७) खच्चड देखे – धन सम्बन्धी समस्या(२८) समाधि देखे – सौभाग्य प्राप्ति(२९) आफै उडेको देखे – समस्या समाधान हुनु(३०) लडाई भएको देखे – प्रसन्नता प्राप्त(३१) लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग(३२) गोबर देखे – पशुको व्यापारमा लाभ(३३) सुपारी देखे – रोगबाट मुक्ति (३४) लठ्ठी देखे – आराम प्राप्ति(३५) खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना(३६) सलाई कोर्नु – धन प्राप्ति हुनु(३७) लाश देखे – रोगवाट मुक्ति(३८) चुरा देखे – सौभाग्य वृद्धि(३९) चन्द्रमा देखे – सम्मान मिल्ने(४०) खेतमा पाकेको गहु देखे – धन लाभ(४१) सेतो सर्पले टोकेको देखे – धन प्राप्ति(४२) नदीको पानी पिएको देखे – सरकारवाट लाभ
(४३) कपास देखे – रोग निको हुने(४४) कुकुर देखे – पुरानो मित्रसंग मिलन(४५) जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि(४५) गाडेको धन देखे – अचानक धन लाभ(४६) मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने(४७) पर्खाल देखे – सम्मान बढ्ने(४८) बलेको दियो देखे – आयु बढ्ने(४९) सुन्दरी महिला देखे – प्रेममा सफलता(५०) देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति(५१) छुरी देखे – संकटबाट मुक्ति