ग्यास लिक भएर आगलागी


३० पुस ।
बिरगंजमा ग्यास लिक भएर आगो लाग्दा एक दम्पती घाइते भएका छन् । बिरगंज उपमहानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित जगन्नाथ धानुकको घरमा सोमबार बिहान ग्यास लिक भएर आगलागी भएको हो ।

आगलागीबाट जगन्नाथ र उनकी पत्नी सुनितादेवी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको नारायणी उप क्षेत्रीय अंचल अस्पतालमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार