• पौवादुङमा गाउँपालिका केन्द्रमा ‘अस्थायी प्रहरी चौकी’ स्थापना

    भोजपुर,२८ मंसिर । भोजपुरको पौवादुङमा गाउँपालिका केन्द्रमा अस्थायी प्रहरी चौकी उद्घाटन भएको छ । गाउँपालिकामा सुरक्षा प्रदान गर्न लागि निकै लामो समयको पहलपछि प्रहरी चौकी स्थापना भएको हो । प्रहरी चौकी स्थापना भएसंगै गाउँपालिकाको आर्थिक करोवार गर्नको लागि वैक स्थापना गर्न सहज भएको गाउँपालिकाले जनाएको छ । प्रहरी चौकीमा...

  • समय सान्दर्भिक लेख ‘लैङ्गिक हिंसा र १६ दिने अभियान’

    कुनै पनि व्यक्तिको इच्छाविरुद्ध लैंगिक हिसाबले हानी नोक्सानी पु¥याउनुलाई नै लैङ्गिक हिंसा भनिन्छ । लैङ्गिक हिंसा अन्तर्गत शारीरिक, मानसिक, सामाजिक, आर्थिक, यौनिक दुव्र्यवहार पर्दछन् । लैङ्गिक हिंसा मुख्यतया शक्ति असमानताका कारणले हुने गर्दछ । लैङ्गिक विभेदले लैङ्गिक हिंसा जन्माउने गर्दछ । अधिकांश रुपमा लैङ्गिक हिंसा ...

  • खानेपानीको समस्यामा मौलाथरवासी

    बेझाड, २५ मङ्सिर । पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् । गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् । बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा ...

  • टेम्केमैयुङ गाउँपालिकामा मोवाईल एप्स

    भोजपुर १८ मंसिर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउपालिकाले एक कार्यक्रमका साथ मंगलवार एप्स सञ्चालनमा ल्याएको हो । गाउँपालिका मार्फत सञ्चालन गरिदै आएका हरेक सेवा सुविधाहरुलाई सरल सुर्लभ र सर्वसाधारणको लागि सजिलै सुचना जानकारी प्रदानका लागि मोवाईल एप्स सञ्चालनमा ल्याएको टेम्केमैयुङ...

  • विद्युत् चोरी गर्ने २६ जना पक्राउ

    लहान, १४ मङ्सिर ।  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आ...

  • दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

    राजविराज, १४ मङ्सिर । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र  १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थ...

  • नियमित गर्भ जाँच गराउने महिलालाई अण्डा उपहार

    बलेवा, १४ मङ्सिर । जिल्लाको काठेखोला गाउँपालिकाले गर्भवतीको पोषणमा सहयोग प¥याउने उद्देश्यले अण्डा वितरण अभियानको शुरुवात गरेको छ । गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पु¥याउने भन्दै गाउँपालिकाले नियमित गर्भ जाँच गराउनेलाई अण्डा वितरण गर्ने अभियान थालेको हो ।गर्भवती महिलामा गर्...

  • भोजपुर उधोग वाणिज्य सघंमा ध्रुवलाल श्रेष्ठ विजयी

    भोजपुर २ मंसिर । भोजपुर उद्योग वाणिज्य संघमा ध्रुवलाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ३ सय दश मत प्राप्त गरि अध्यक्ष पदमा धुर्वलाल श्रेष्ठ विजयी भएका हुन ।उनका प्रतिस्प्रधी रामचन्द्र क्षेष्ठलाई ४३ मतले पछि पार्दै श्रेष्ठ विवजयी भएका हुन् । रामचन्द्र श्रेष्ठले २ सय ६७ मत ल्याका छन् । यस्तै प्र...

  • भोजपुर उद्योग वाणिज्य संघमा दुईको उम्मेवारी

    भोजपुर, २९ कात्तिक । भोजपुर उद्योग वाणिज्य संघको अध्यक्षमा दुई जनाले उमेदवारी दिने भएका छन् ।यो संगै साधारण सभासंगै चुनावी सरगर्मी समेत बढेको छ । उम्मेदवारहरुले चुनाव प्रचार प्रसारलाई तीब्रता दिएका छन् । विगतका वर्षहरुमा सर्वसम्मत कार्य समिति चयन हुने गरेको भएपनि यस वर्षबाट निर्वाचनको तयारी हुन लागेको हो ।  भोली हुन...

  • प्रहरीलाई घुस दिने सवारी चालक पक्राउ

    काठमाडौं, २९ कातिक । प्रहरीलाई घुस दिने दुई जना सवारी चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना ५ ख ७१८१ नम्बरको ट्रकका चालकले दुई सय रुपैयाँ घुस दिन लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनले रूट प्रमिट कागजको भित्र नगद दुई सय रुपैयाँ घुस राखेर ...