भोजपुर, १७ भदौ । भोजपुर वहुमुखी क्याम्पसको दुई तले आठकोठे भवन ५ महिना मै निर्माण सम्पन्न भएको छ । करिब २ करोडको लागतमा वनेको उक्त भवन एक कार्यक्रमका विच आइतवार क्याम्पस प्रशासनलाई हस्तान्तर गरिएको छ ।भवन गोर्खा वेलफर ट्रस्ट नेपालको आर्थिक र प्राविधिक सहयोगमा बनेको हो । २०७४ साल कात्र्तिक २० गतेबाट शुरु भएको भवन निर्मा...
देश
-
-
सिन्धुपाल्चोकमा दियो गोरुले दूध
सिन्धुपाल्चोक । मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ गोरु ब्याएको त देखिएको छैन, तर पछिल्लो पटक गोरुले दूध दिएको भनिएको सुनिएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ । तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्...
-
‘भोजपुरमा गाईजात्राको रौनक’ (भिडियो सहित )
एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा सोमवार गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गरी गाईजा त्रा पर्व मनाइएको छ । जात्राको अवसरमा श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी परिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन्...
-
आमाको कुटाइबाट छोरीको मृत्यु
आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ ९लिम्बू०की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएक...
-
गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत
काठमाडौं ७ भदौ । ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्याएर उनीमाथि बलात्कार भएको हो । प्रहरी स्रोतका अनुसार बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ । गोरखा घर भएकी बालिकाले आफ्नो घर जानलाई बाटो देखे...
-
दलित भएर गैरदलितसंग विहे गरेको भन्दै परिवारलाई मरासन्न हुने गरि कुटपीट, ९ घर दलित वस्ती नै आतङ्कित
https://youtu.be/0UQ3aRvoBa4...
-
भोजपुरमा पहिरोको कारण घर भत्कियो
भोजपुर,२८ साउन । अविरल वर्षाका कारण भोजपुरको हतुवागढि गाउँपालिकामा घर भत्किदा २ लाख बढिको क्षती भएको छ । पात्लेपानीमा स्थानीय डिक बहादुर थापाको २ तले घर भत्किदा २ लाख ६५ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घर भत्किदा थापाका ३ वटा बाख्रा पुरिए पनि मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।...
-
दुई पत्रकार सम्मानित
भोजपुर, २७ साउन । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा भोजपुरले स्थापना दिवसको अवसरमा दुई पत्रकारलाई सम्मान गरेको छ । महासंघको १९ औं स्थापना दिवसको अवसरमा नागरिक दैनिकका भोजपुर जिल्ला संवाददाता एक्सन राई र रा.स.स की जिल्ला संवाददाता सरीता राईलाई सम्मान गरेको हो । पत्रकारद्धोयले लामो समय देखि जिल्लाको ...
-
खोटाङमा दुम्सी मार्न खोज्दा आमाको मृत्यु, दुई छोरा छोरी बेहोस
खोटाङ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा आगो लगाई दुम्सी मार्न खोज्दा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । स्थानीय डिउखोलाको ओढार भित्र पसेको दुम्सीलाई आगो लगाई मार्न खोज्दा सोही स्थान बस्ने ४५ वर्षकी सरिता तामाङको मृत्य भएको भने उनिसगै दुम्सी समात्न गएका उनको ११ वर्षीय छोरा नवल तामा...
-
भोजपुरमा १३ वर्षीय एक वालक मृतफेला
भोजपुर २१ साउन भोजपुरमा एक वालक मृत अवस्थामा भेटिएका छन् । स्थानिय वाल कुमार तामाङ्गका १३ वर्षीय छोरा सुवास तामाङ्ग सोमवार भोजपुर नगरपालिकाको सुन्तलेमा मृत अवस्थामा भटिएका हुन् । वालक सुन्तले हेलौछा सडक खण्डमा वनाएको पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । वालकलाई स्थानियले मृत अवस्थामा देखेपछि प्रहरीलाई खव...












