दुई पत्रकार सम्मानित


भोजपुर, २७ साउन ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा भोजपुरले स्थापना दिवसको अवसरमा दुई पत्रकारलाई सम्मान गरेको छ ।
महासंघको १९ औं स्थापना दिवसको अवसरमा नागरिक दैनिकका भोजपुर जिल्ला संवाददाता एक्सन राई र रा.स.स की जिल्ला संवाददाता सरीता राईलाई सम्मान गरेको हो ।

पत्रकारद्धोयले लामो समय देखि जिल्लाको पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेर आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै समग्र समाज र राष्ट्रलाई पत्रकारीताको माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार