एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा सोमवार गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गरी गाईजा त्रा पर्व मनाइएको छ । जात्राको अवसरमा श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी परिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ । वर्ष दिन भरि दिवगत भएका आफन्तको चिरशान्ती तथा सम्झनाको लागि विषेश गरेर नेवार समुदायले यो पर्व मनाउने चलन छ………….
‘भोजपुरमा गाईजात्राको रौनक’ (भिडियो सहित )
-
हतुवागढी गाउँपालिकाको पालिका गान सार्वजनिक
-
भोजपुरमा काङ्ग्रेसको १०० दिने संगठन सुदृढीकरण अभियान शुरु
-
अरुण ७ सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’शुरु
-
भोजपुरमा मंसिर २९ र ३० गते तरुण दलको कोशी भेला हुँदै
-
सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जुट्दै पौवादुङमा, ३२ वटै विद्यालयका शिक्षकसँग छलफल
-
भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास
-
एमालेको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गा योन्जन निर्वाचित
-
भोजपुरको अन्नपूर्णमा चारदिने स्वास्थ्य शिविर सम्पन्न, पन्ध्र सय बढीले पाए सेवा
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न