भोजपुर,२८ साउन ।
अविरल वर्षाका कारण भोजपुरको हतुवागढि गाउँपालिकामा घर भत्किदा २ लाख बढिको क्षती भएको छ । पात्लेपानीमा स्थानीय डिक बहादुर थापाको २ तले घर भत्किदा २ लाख ६५ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घर भत्किदा थापाका ३ वटा बाख्रा पुरिए पनि मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।
भोजपुरमा पहिरोको कारण घर भत्कियो
तपाईको प्रतिक्रिया
-
हतुवागढी गाउँपालिकाको पालिका गान सार्वजनिक
-
भोजपुरमा काङ्ग्रेसको १०० दिने संगठन सुदृढीकरण अभियान शुरु
-
अरुण ७ सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’शुरु
-
भोजपुरमा मंसिर २९ र ३० गते तरुण दलको कोशी भेला हुँदै
-
सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जुट्दै पौवादुङमा, ३२ वटै विद्यालयका शिक्षकसँग छलफल
-
भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास
-
एमालेको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गा योन्जन निर्वाचित
-
भोजपुरको अन्नपूर्णमा चारदिने स्वास्थ्य शिविर सम्पन्न, पन्ध्र सय बढीले पाए सेवा
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न