धरान । सरकारलाई वषौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ । अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी १ लाख ७ हजार छ । यसमध्ये करिब ७० हजा...
देश
-
-
पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
रसुवा । गए राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा नुवाकोटकी ९ठेगाना खुल्न बाँकी० समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गापा–२ टिमुरेका कामी भनिने दोर्जे वाङ्ज...
-
भोजपुर सदरमुकामको वजार क्षेत्रका सात स्थानमा सीसी क्यामेरा जडान
भोजपुर, ४ असार । भोजपुर सदरमुकामको बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरीएको छ । वजार क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्युनिकरण गर्ने उद्धेश्य सीसी टीभी जडान गरिएको हो । वजार क्षेत्रको भिडभाड हुने तथा व्यस्त स्थानमा सात ओटा सीसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । क्यामेरा नगरपालिको आर्थ...
-
भोजपुरमा नदीमा डुवेर एकको मृत्यु
भोजपुर, ३० असार । भोजपुरको अरुण गाउँपालिकामा नदीमा डुवेर एक जनाको मृत्य भएको छ । लेगुवा स्थिति अरुण नदीमा नुहाउने क्रममा भोजपुर नगरपालिका - ११ आम्तेक घर भएका ७१ वर्षीय खड्ग वहादुर खड्काको मुत्यु भएको प्रहरीले जनाएको छ । शुक्रवार साँझ डुवेका खड्का नदी किनारमा अचेत अवस्था फेला परेका थिए । उनको उपचारको क्रममा प्राथमिक ...
-
छोरीलार्इ आगो लगार्इ हत्या गरेको आरोपमा बुबासहित परिवारकै चार सदस्य पक्राउ
धरान । छोरीलार्इ आगो लगाएर हत्या गरेको आरोपमा बुबासहित परिवारका चार सदस्यलार्इ प्रहरीले पक्राउ गरेको छ । रूपन्देही कन्चन गाउपालिका – ५ कि समीक्षा ठकुरीलार्इ आगो लगार्इ हत्या गरेको आशंकामा बुबासहित हजुरआमा र दुर्इ फूपुलार्इ पक्राउ गरेको हो । समीक्षालार्इ सुतिरहेको बेलामा आफ्नै बुबाले आगो लगाएर हत्या गरेको किटानी जाहेर...
-
सुन तस्करी प्रकरणमा ६ जनाविरुद्ध पूरक मुद्दा
विराटनगर,२० असार। सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सलग्न ६ जना विरुद्ध जिल्ला अदालत मोरङमा पूरक मुद्दा दर्ता गरिएको छ । बुधबार प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत पूरक मुद्दा दर्ता गरिएको हो । जिल्ला न्यायधिवक्ताको कार्यालयका प्रमुख पुूण्यप्रसाद पाठकले प्रहरी हिरासतमा रहेका चुडामणि उप्रेती ‘गोरे’का सहयोगी राम...
-
खोलामा डुबेर दुई बालकको मृत्यु
२० असार । कैलालीको गौरीगंगा नगरपालिका(११, शिवपुरमा रहेको कटैनी खोलामा नुहाउने क्रममा २ जना बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका हर्क भुलको छोरा ८ वर्षीय सचिन भुल र बाधुराम चौधरीका छोरा १२ वर्षीय अमन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।...
-
प्रहरीमाथि आक्रमण गर्ने पक्राउ
विराटनगर । प्रहरीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट सोमबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर १४ का २० वर्षीय मोहम्मद जावेल आलमलाई पक्राउ गरेको हो । आलमले सीआरभी पोष्ट जतुवामा कार्यरत प्रहरी जवान गौरव काफ्लेमाथि आक्रमण गरेको प्रहरी निरीक्षक सन्तोश निरौलाले बताउनु बताए । रातमा ...
-
यौन प्रस्ताव नमान्दा सैनिकले गरे युवतीको हत्या
सिन्धुली । यौन प्रस्ताव अस्वीकार गर्दा नेपाली सेनाका जवानले युवतीको हत्या गरेका छन्। काठमाडौंको महाराजगन्जस्थित भैरवनाथ गणमा कार्यरत नेपाली सेनाका जवान लालबहादुर ढुंगेलले जेठ ११ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटको सुनकोसी किनारमा एक २४ वर्षीया युवतीको हत्या गरेको सिन्धुली प्रहरीले जनाएको हो। जेठ ११ गते रामे...
-
मापसे गर्नेलाई अझ कडा कारबाही, लाइसेन्स नभए थुनामा
काठमाडौं १७ असार । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे० गरेर सवारी चलाउनेहरुविरुद्धको कारबाहीलाई अझ कडा बनाएको छ । अब सवारी दर्ता किताबमा २४ घन्टे पुर्जीे जारी हुनेछैन भने लाइसन्स नभए थुनामा बस्नुपर्छ । महानगरीय ट्राफिक प्रहरीले १५ असारदेखि लागू हुने गरी मापसे गरी सवारी चलाएको फेला परेमा सवारी दर्ता किताबमा २४ घन...











