• भोजपुरमा वहुविवाह गर्ने एक जोडी पक्राउ

    भोजपुर,६ जेष्ठ । जिल्ला प्रहरी कार्यालय भोजपुरले वहुविवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।   प्रहरीले आमचोक गाउँपालिका –४ वालंखाका ३३ वर्षीय उमेश राई र उदयपुरको चौडन्डी नगरपालिका –७ की डम्वर कुमारी राईलाई पक्राउ गरेको हो । आफु हुँदा हुँदै दोश्रो विवाह गरेको भन्दै उमेशकी जेठी श्रीमती मनीकला राईले प्रहर...

  • पन्यूले हिर्काएर श्रीमतीको हत्या

    सिन्धुली, ५ जेष्ठ । सिन्धुलीको ध्याङलेक गाँउपालिका वडा नम्बर–३, लप्से निवासी ४५ वर्षका एकिम गोलेले श्रीमतीको हत्या गरेका छन् ।   घरायसी विवादका कारण झै–झगडा हुँदा भात पकाउने पन्यूले हिर्काएर गोलेले ४२ वर्षकी श्रीमती शुकरानी गोलेलाई शुक्रबार बेलुका ४ बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।...

  • हाजिरीजवाफ प्रतियोगितामा नोबेल प्रथम

    काठमाण्डौं, ५ जेष्ठ । काठमाण्डौमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रथम भएको छ । कान्तिपुर डेण्टल कलेजको आयोजनामा भएको प्रतियोगितामा नोबेल प्रथम भएको हो । बिजयी नोबेलले सिल्ड र प्रमाणपत्र पाएको नोबेलका ओरल मेडिसिन बिभागका लेक्चरर डा. पियुस शिवहरेले जानकारी दिए । नोबेलक...

  • होटलमा लगेर २७ वर्षीय युवतीलाई बलात्कार , अभियुक्त समातिए

    काठमाडौं ४ जेठ । काठमाडौं शंखरापुर–५ का एक युवक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१ की २७ वर्षीय युवतीलार्इ बलात्कार गरेको आरोपमा ३० वर्षीय सन्तोष दंगाल पक्राउ परेका हुन् । एक होटलमा लगेर फकाएर जबरजस्तीकरणी गरेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका निमित्त ...

  • भरुवावन्दुक सहित २ जनापक्राउ

    धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.६ कोलवोटेबाट एक थानभरुवावनदुक सहित २ जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । जंगलमाचोरी सिकारी गर्दै हिडेको भन्ने आरोपमा स्थानियवर्ष ३४ का फौदसिंह मगर र वर्ष ३५ का लालवहादुर राइलाई पक्राउगरिएको प्र्रहरीले जनाएको छ । इलाकाप्रहरी कार्यालय भेडेटारको गस्ती टोलीले उनीहरुला...

  • इटहरीमा ९ जना यौनकर्मी सहित १२ जनालाई पक्राउ

    इटहरी । इटहरीमा यौनधन्दा बढ्दै गएपछि प्रहरीले होटलका सञ्चालक विरुद्ध कारबाही सुरु गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले इटहरीका बिभिन्न होटलबाट ९ जना यौनकर्मी सहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले इटहरी स्थित गणपति होटल लगायतका बिभिन्न होटलबाट उनिहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले इटहरीको नेशनल गल्लीम...

  • हुम्लाका लागि उडेको मकालु एयरलाइन्सको जहाज हरायो

    सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरलाइन्सको जहाज हराएको छ । बिहान करिब सवा ६ बजे उडेको जहाज सम्पर्क बिहीन भएको विमानस्थल कार्यालयले जनाएको छ । आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । तर २ घण्टा वितिसक्दा पनि सम्पर्कमा नआएको मकालु एयरको क...

  • मोटरसाइकल कुदाउँदा कुदाउँदै मृत्यु

    पाँचथर । सदरमुकाम फिदिममा सोमबार बिहान मोटरसाइकल कुदाउँदा कुदाउँदै एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–२, बस्ने वर्ष ४० का मिलन लाओती रहेको प्रहरीले जनाएको छ । उनी फिदिम बजारको मेनरोडमा रहेको युमा आर्ट सेन्टरका प्रोपाइटर हुन् । बिहान १० बजे मे ६ प ६९२५ नम्बरको मोटरसाइकलमा पसल आउँने क्रममा उनको...

  • धनकुटाको सल्लेरी बनमा युवाको शव फेला

    धनकुटा । धनकुटा नगरपालिका वडा नं.६ स्थित् सल्लेरी वनभित्र रहेको ल्याण्डफिल्ड साईड नजिकै सनिवार राती एक स्थानिययुवाको मृत लास फेला परेका छन् । प्रहरीकाअनुसार सल्लेरी वनभित्र मृत अवस्थामा भेटिएको लास धनकुटा नगरपालिका वडा नं।४ वस्ने अन्दाजीवर्ष ३० का राजेश श्रेष्ठको भएको पुष्टि गरेको छ । उनको कसैले हत्या गरेर सल्लेरी वनभ...

  • भोजपुरमा एक महिला मृत फेला

    भोजपुर, ३० वैसाख । भोजपुर नगरपालिका – ३ गुप्तेश्वरको चम्पोरेमा एक महिला मृत फेला परेकी छिन् । आइतवार विहान स्थानिय रत्न वहादुर चौहानकी ५५ वर्षीय श्रीमती भोजमाया चौहान झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन ।   परिवारले चौहानलाई आफ्नै घर झुण्डिएको अवस्थामा मृत भेटेपछि प्रहरीलाई खवर गरेका थिए । खवर पाए पश्चात प्...