• ट्याक्टर दुर्घटनामा चारको मृत्यु

    संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा आज दिउँसो को २ त ५८०५ नंं ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–७ का टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । दुर्घटनामा चालक रमेश श्रेष्ठ घाइते हुनु भएको छन् । उहाँको चैनपुर उप...

  • भोजपुर साक्षर जिल्ला घोषणा, कार्यक्रममा वोल्दै यसो भने मुख्यमन्त्री शेरधनले !

    भोजपुर,२५ चैत्र । भोजपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ९६ दशमलव ४३ प्रतिशत पुगेसंगै साक्षर जिल्ला घोषण गरिएको हो । आइतवार एक कार्यक्रमका विच प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राईले जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । भोजपुर प्रदेश नम्वरका १...

  • घाँस काट्न गएका दुई महिला मृत्त भेट्टिए

    नुवाकोट । पञ्चकन्या गाँउपालिका–३ का दुई महिला घाँस काट्न गएको समयमा एकै स्थानमा मृत्त भेट्टिएका छन् । स्थानीय ३६ वर्षीया मोनिका थापा र ३० वर्षीया देवकी पराजुली शुक्रबार घाँस घाट्न गएको र फर्केर नआएपछि खोजी गर्ने क्रममा आज बिहान मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । प्रहरीको अ...

  • इटहरीमा आफ्नै साथीको पेट्रोल छर्केर हत्या प्रयास

    आफ्नै साथीको पेट्रोल छर्केर हत्या प्रयास इटहरी । सुनसरीको इटहरी ७ बज्राहमा एक युवालाई आफनै साथीहरुले हत्या प्रयास गरेका छन । शनिबार बिहान स्थानीय वासु राईलाई आफ्नै साथीहरुले पेट्रोल छर्केर हत्याको प्रयास गरेका हुन । शनिबार बिहान एक बजे इटहरी राजश्व ढाट नजिकै रहेको एक घरमा राईका तिन जना साथीले आगो लगाई हत्या प्रयास गरेक...

  • नगरपालिकाका मेयरलाई जन्मकैदको फैसला

    काठमाडौं । उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई जन्मकैदको फैसला सुनाएको छ । काशी तिवारी हत्या काण्डमा जिल्ला अदालत, बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाइएको हो । उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वा्चित भएका थिए । उनी मेयर निर्वा्चित हुनु...

  • पोखरीमा सामुहिक आत्महत्या गर्ने मोरङका माछा किसानको चेतावनी..

    मोरङ २३ चैत्र । सरकारले तत्काल राहत रकम नदिए आफैंले खनेको पोखरीमा देह त्याग गर्ने मोरङका बाढीपीडित माछा कृषकहरूले चेतावनी दिएका छन् । गत साउन २८ गते आएको बाढीका कारण उनीहरुको उठिबास भएको थियो । साउन अन्तिम साता आएको बाढीका कारण जिल्लाका ७ सय ७ जना माछा पालक किसानका माछा पोखरी बगाएको थियो । बाढीपछि मोरङमा कृषि क्षेत्रक...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोरङ । मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व—पश्चिम राजमार्गमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला धरान–१७ बस्ने ३० वर्षीय सञ्जीव विश्वकर्माको मृत्य...

  • चट्याङ लागेर खोटाङमा दुईको मृत्यु, एक घाइते

    खोटाङ । चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् । घरैमा बसिरहेको अवस्थामा बुधबार दिउ...

  • मुख्यमन्त्री नै लिन्छन् जीवननिर्वाह भत्ता

    कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ । सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका व्यक्तिलाई सरकारले जीवननिर्वाह भत्ता दिँदै आएको छ । सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते भएका कर्णालीवासीका लागि विशिष्ट र प्रथम श्रेणी गरी दुई किसिम...

  • भोजपुरको वास्तिममा चट्याङ्ग लागेर एक जनाको मृत्यु…

    भोजपुर,२२ चैत्र । भोजपुरको पौवादुङ्मा गाउँपालिका –४ वास्तिममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।   पानीसंगै परेको चट्याङ्गले स्थानिय खगेन्द्र घिमिरेकी ४० वर्षीय श्रीमती तारा घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । वुधवार साँझ ५ वजेको समय घरको आगनमा वसी रहेकी उनलाई चट्याङ्गले लागेको थि...