• जेठाजु र बुहारीलाई वडा कार्यालयमै निर्घात कुटपिट

    लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो, एक युवकले लठ्ठीले कुटपिट गरे महोत्तरी ( अवैध सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन् । सोनाम गाउँपालिका ७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ बर्षीय बाबुलाल ९नाम परिवर्तन० र उनका भाइबुहारी पर्ने ४५ बर्षीया अनिता ९न...

  • ससुराको हत्या आरोपमा बुहारी पक्राउ

    १३ चैत, । पूर्वी मकवानपुरको बकैया गाउँपालिका(७ का ५६ वर्षीय सूर्यबहादुर स्याङ्तानको घाँटी रेटेर हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकामा सूर्यबहादुरकी बुहारी ठुलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   हात्तिसुडे प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डेका अनुसार...

  • ट्रक दुर्घटनमा एकको मृत्यु, एक घाइते

    पाँचथर,११ चैत्र । पाँचथरको हिलिहाङ गाउँपालिका -७ तिनधारे स्थित भित्री सडक खण्डमा आइतबार ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन्। पाँचथर फिदिमबाट तम्फुवा सुभाङतर्फ विजुली तार लोड गरी जादै गरेको बा २ क ६६८३ नम्बरको रेनु कन्ट्रक्सन कम्पनी काठमाण्डौँको मिनि ट्रक विहान १० बजे अनियन्त्रित...

  • भोजपुरको आमचोक गाउँपालिकालाई स्वास्थ्य संस्था हस्तान्तरण

    भोजपुर १० चैत्र । भोजपुरको आमचोक गाउँपालिका अन्तगर्तका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।  शुक्रबार गाउँपालिकामा रहेका आठ वटा स्वास्थ्य चौकी जनस्वास्थ्य कार्यालय भोजपुरले एक कार्यक्रमका बिच गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।   स्वास्थ्य मन्त्रालयको स्थानिय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण ग...

  • भोजपुरमा साथीको कुटाईबाट गयो नर बहादुरको ज्यान

    भोजपुर ९ चैत्र । भोजपुरको अरुण गाँउपालिका वडा नम्वर ४ चरम्बीका नर बहादुर लुंगेली मगरको साथीको कुटाईबाट मृत्यु भएको छ । स्थानिय लाल बहादुर भनिने प्रेम बहादुर तामाङ संग समान्य विबाद हुँदा तामाङको कुटाई बाट ५६ वर्षिय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । कुटपिट पछि घाईते भएका मगरको धरान स्थित विप...

  • भोजपुरमा साथीलाई खुकुरी प्रहार गर्ने, युवक प्रहरी खोरमा

    भोजपुर ९ चैत्र । सथीलाई खुकुरी प्रहार गर्ने एक युवकलाई ज्यान मार्ने उधोगमा मुद्धा दर्ता गरि थुनामा राखिएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं ९ बस्ने मिलन राईलाई उजुरीका आधारमा ज्यान मार्ने उधोगमा मुद्धाचलाई पुरपक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईले सोहि स्थानमा वस्ने दिनेश भनिन...

  • ब्रोइलर कुखुराको मासु खाँदा एकको मृत्यु, चारजना बिरामी

    ९ चैत । सल्यानमा ब्रोइलर कुखुराको मासु खाँदा एक बालिकाको ज्यान गएको छ । अन्य ४ जना बिरामी भएका छन् । बुधबार राति घरमा पकाएको ब्रोइलरको मासु खाँदा १० वर्षीया बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । ब्रोइलरको मासु खाँदा छत्रेश्वरी–४, झिम्पे हारिचार निवासी हिरालाल बिककी १० वर्षीया छोरी छाँया बिकको ज्यान गएको प्रहरीले जन...

  • भोजपुरमा निशुल्क औषधी बेच्ने कर्मचारी सोनु शाहालाई वडा कार्यालयले गर्याे यस्तो निर्णय

    भोजपुर ८ चैत्र ।  रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्जाङ्ग स्वास्थ्य चौकिमा निःशुल्क आएको औषधि वेच्ने कर्मचारीलाई कारवाहिको सिफारिस गरिएको छ । सरकारले निशुल्क रुपमा वितरण गर्न दिएको औषधि स्वास्थ संस्थामा वेचिने गरेको खुलासा भएपछि वडा कार्यालयले कारवाहिको सिफारिस गरेको हो । स्वास्थ्य चौकि व्यावस्थापन समितिको आज बसेको बै...

  • जिल्ला प्रशासन कार्यालय भोजपुरमा स्तनपाई आमाको लागि यस्तो सुविधा

    भोजपुर ८ चैत्र । जिल्लला प्रशासन कार्यालय भोजपुरमा स्तनपान कक्षाको स्थापना गरिएको छ । महिला सेवा ग्राहिलाई मध्यनजर गर्दै बुधवार स्तनपान कक्षको स्थाना गरिएको हो । प्रशासन कार्यालयमा साना नानीहरु लिएर सेवा लिन आउने महिलाहरुलाई सहज होस भन्ने उद्धेश्यले स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यैपानेले जान...

  • माटोको ढिस्कोले पुरिएर मृत्यु

    ७ चैत । माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । स्याङजाको पश्चिममा पर्ने कालीगण्डकी गाउँपालिका–६ दब्चेमा माटोको ढिस्कोले पुरिएर आज दिउँसो एक महिलाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय वालिङका अनुसार कालीगण्डकी गाउँपालिका–६ दब्चे लाम्दीकोटकी ४१ वर्र्षीया इन्दिरा रानाको घटनास्थलमै मृत्यु भएको हो । रानाको घर ...