• बिहे गरेको एक सातामै बेहुली बेपत्ता

    धनकुटा ३० फागुन । विवाह गरेर अघिल्लो साता उदयपुरको गाईघाट पुगेकी धनकुटाकी एक युवती बेपत्ता भएकी छिन् । हराएको एक सातासम्म खोजी गर्दा पनि उनी नभेटिएको आफन्तको भनाइ छ । धनकुटाको चौबीसे घर भएकी रीता पाण्डे हराएकी हुन् । अघिल्लो सातामात्रै उनको विवाह भएको थियो । बिहेपछि गाईघाटमा रहेकी उनी एक्कासी घरबाट हराएको आफंन्त दूर्ग...

  • बोलेरो दुर्घटनामा एकको मृत्यु

    ओखलढुङ्गा, ३०फागुन । सिद्धिचरण नगरपालिका–११, ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बोलेरो चालक शिवकुमार भुजेलको ज्यान गएको प्रहरीले जनाएको छ । काठमाडौंवाट कुखुराको चल्ला लिएर सोलुखुम्बु जाँदै गरेको को २ च १३४९ नम्बरको बोलेरा सदरमुकामको रमाइलोडाँडा नजिकै दुर्घटनामा परेको हो । बोलेरो सडकबा...

  • भोजपुर जिल्ला अस्पतालमा दुई जनाको सफल शल्यक्रिया

    भोजपुर,२९ फागुन । जिल्ला अस्पताल भोजपुरमा गत फागुन २१ गतेबाट पुनः सञ्चालनमा आएको शल्यक्रिया सेवाबाट गरिने प्रशुति सेवा अन्गर्तग दुई जनाको सफल शल्यक्रिया गरिएको छ । सेवा शुरु भएको दिन एक जनाको र मंगलवार भोजपुर नगरपालिका १२ टक्सारकी १७ वर्षिय सुजता कार्की सफल शल्यक्रिया गरिएको जिल्ला अस्पताल भोजपुरका सुचना अधिकारी राजु...

  • कोटेश्वरतर्फबाट ओर्लिनुपर्ने विमान किन लाग्यो पशुपति ?

    काठमाडौं  २८ फागुन, । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एउटा मात्रै धावनमार्ग (रनवे) छ । सो रनवेका दुईवटा ‘हेडिङ’ अर्थात मुखहरु छन् । संसारभरिका जुनसुकै एयरपोर्टमा पनि एउटा रनवेका दुईवटा ‘हेडिङ’ हुन्छन् । र, दुबै हेडिङबाट विमान उडान वा अवतरण गर्न सकिन्छ । यसअर्थमा नेपालको विमानस्थलमा पनि दुबैतिरबाट अवतरण गर्न पाइन्छ,...

  • भोजपुर क्याम्पसका नोदनाथ त्रितालद्धारा जन्मदिनको खर्च वचाएर सहयोग हस्तान्तरण..

    भोजपुर, २८ फागुन । भोजपुर क्याम्पसका शाखा अधिकृत नोदनाथ त्रितालले जन्मदिनमा हुने खर्च सहयोग गरेका छन् । त्रितालले त्रिवि कर्मचारी संघ, क्याम्पस इकाइ समितिलाई नगद पाँच हजार पाँच सय पचपन्न रुपैया सहयोग गरेका हुन् । आफ्नो श्रीमतिको जन्म दिनको अवसरमा हुने खर्चलाई कटौती गर्दै त्रितालले इकाई समितिलाई सहयोग गरेको वताएका छन्...

  • भोजपुरको वैकुण्ठेमा वेपत्ता एक व्यक्ति मृत भेटिए

    भोजपुर, २६ फागुन । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं –६ वैकुण्ठेको आरीखोलाको गोरेटोबाटोमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । विहिवार घरबाट वेपत्ता भएका स्थानिय ४२ वर्षिय प्रेमकुमार राई घर देखी करिव २ सय मिटर टाढा शुक्रवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राई घर नजिकै रह...

  • कलाकार रोमा न्यौपाने पक्राउ

    २४ फागुन । एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने ठगीको आरोपमा पक्राउ परेकी छन् । उनलाई प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ पक्राउ गरेको हो । रोमा र उनको पति चिरञ्जीवी न्यौपानेले ३६ लाख ठगी गरेको भन्दै एक वर्षअघि उजुरी परेको थियो । चिरञ्जीवी पक्राउ परेपनि रोमा फरार थिइन् । भोल्युन्टर एसोसिएस...

  • सवारी दुर्घटना, १ जनाको मृत्यु

    मोरङ २४ फागुन। मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उपचारका लागि अस्पताल लै...

  • भोजपुरमा चारजना विरुद्ध सार्वजानिक मुद्धा

    भोजपुर २४ फागुन । जिल्ला प्रहरी कार्यालय भोजपुरले साल्पासिलिछो गाउँपालिका – २ खमारेका चार जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्धा चलाएको छ । स्थानिय १६ वर्षिय सम्झना दंगाललाई घरबाट वोलाएर विना कारण गाली व्यजेती, संगै अपशब्द प्रयोग गर्ने उनीहरु विरुद्ध प्रहरीले सार्वजनिक मुद्धा चलाएको हो । पीडतिले दिएको उजुरीको आ...

  • स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

    २२ फागुन । स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ । एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं को बसको ठक्करबाट पैदलयात्री मोरङको विराटनगर–५, बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो ।   बसको ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अञ्चल अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको जिल्ला ...