भोजपुुर ७ चैत्र । भोजपुर नगरपालिका ४ सिद्धेश्वरमा आगोलागि हुँदा एक घर जलेर नष्ट भएको छ । आगो लागि बाट स्थानिय हस्त बहादुर जोगिको घर जलेर नष्ट भएको हो । मंगलबार बेलुका ७ बजे गाई वस्तुलाई खोले पकाउने क्रममा सल्कियको आगोले ३ लाख ९५ हजार बरावरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागी बाट जोगिको एक त...
देश
-
-
धारिलो हतियार प्रहार गरी युवकको हत्या
७ चैत । काठमाडौं महानगरपालिका वडानम्बर १० देवीनगरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । मंगलबार राति पौने ९ बजे सामान्य विवादमा २१ वर्षीय पुरुषोत्तम सेंढाईको हत्या भएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए । सर्लाही घर भए...
-
भोजपुरमा एक बृद्धको जंगलमै मृत्यु
भोजपुर ७ चैत्र । भोजपुरको षडान्नद नगरपालिका एघार का एक बृद मृत फेला परेका छन् । षडान्नद नगगरपालिका १२ स्थित रहेको पात्लेघारी वनमा मृत भेटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ६५ वर्षिय आन्नद दर्जीलाई जंगलमा गल्फनको पासो लगाई झुन्डीएको अवस्थामा फेला पारेको प्रहरीको भनाई छ । घटना स्थलमा ईलाका प्रहरी क...
-
भोजपुरको षडानन्द नगरपालिकामा एक महिना देखि बेपात्त मानिस मृत फेला
भोजपुर ६ चैत्र । भोजपुरको षडानन्द नगरपालिका २ कुदाकाउलेमा एक महिना देखि बेपता मानिस मृत अवस्थामा फेला परेका छन् । फागुन २ गते देखि वेपता भएका वीरबहादुर तामाङका ४० वर्षिय छोरा रविन्द्र तामाङ मृत अवस्थामा भेटिएका हुन । रविन्द्र चैत्र ५ गते सतेवा जंगलमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ...
-
नगरक्षेत्रको विकासको माग गर्दै भोजपुर नगरपालिकालाई दश बुदे ध्यानकर्ष पत्र , यस्तो छ स्थानियको माग
भोजपुर ५ चैत्र । भोजपुर नगरपालिकाका स्थास्नीयले नगर क्षेत्रको विकासको माग राख्दै भोजपुर नगरपालिकाका मेयरलाई अनुरोध बुझाएका छन् । सोमवार (आज ) भोजपुर नगरपालिका वडा नं ७ का स्थानीयले विभिन्न माग राखी भोजपुर नगरपालिकाका मेयरलाइ १० बुदे अनुरोध पत्र बुझाएका हुन् । स्थानीय सीताराम श्रेष्ठको नेतृत्वमा हटिया उपयुक्त्त ठ...
-
नगरपालिकाका लेखापाल बीस हजार घुससहित पक्राउ
लहान ५ चैत्र। नगरपालिकाका लेखापाल २० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुयोग अनुसनधान आयोगको टोलीले सोमबार सिरहाको कल्याणपुरनगरपालिकाका लेखापाल जयराम चौधरीलाई डेराबाटै २० हजार घूससहित लेखापाल चौधरीलाई पक्राउ गरेको हो । चौधरीले सोही नगरपालिकाका वडा सचिव सरुवा भइ रमाना बुझिसकेकाहरूसँग २० हजार घुस लिएको अख्ति...
-
झापामा अनुगमनको क्रममा खानेकुरामा किरा भेटिए पछि…
झापा,३ चैत्र। झापामा सञ्चालित अधिकांश ठूला होटलमा किरा सहितको खाद्य सामग्री बिक्री बितरण हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर, जिल्ला प्रशासन कार्यालय झापासहित होटल व्यवसायी संघ, नगरपालिकाका पदाधिकारीले गरेको अनुगमनका क्रममा होटलहरुले लापरवाही गर्ने गरेको पाइएको हो । खाद्य प्रविधि त...
-
दुर्घटनामा एक युवकको मृत्यु
भक्तपुर ३ चैत्र । भक्तपुरको निकोसेरामा भएको स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ६ थिमिबाट निकोशेरातर्फ आउँंदै गरेको बा ५५ प १६४ नम्वरको स्कुटर अनियन्त्रित भई सडक छेउको विजुलीको पोलमा ठोक्किन गई दुर्घटना भएको हो। दुर्घटनामा परी भक्तपुर नगरपालिका वडा नं ३ खौमा वस्ने वर्ष...
-
ट्रिपरको ठक्करबाट एकको मृत्यु, एक गम्भीर
लहान, १ चैत्र । पूर्वपश्चिम सडक अन्तर्गत सिरहाको नरहा गाउँपालिका(३ मा पर्ने नयाँ चोहर्वामा बिहीबार बिहान ट्रिपरको ठक्करले गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । गम्भीर घाइत अर्का एकजनालार्इ काठमाडौं लगिएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका ७ फूलबरियाका अन्दाजी २४ वर्षीय रामप्रताप यादव रहेको इलाका प्रहरी कार्याल...
-
भोजपुरको पावलामा १६ वर्षिय युवती मृत फेला
भोजपुर,३० फागुन । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा १६ वर्षिय युवती मृत फेला परेकी छिन् । वुधवार एक वजे आमचोक गाउँपालिका – ५ पावला वस्ने स्थानिय शम्भु राईकी श्रीमती प्रमिला राई झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफ्नै घरमा वलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा परिवारका सदस...











