काठमाडौं,२१ फागुन । कैलालीको टीकापुरमा हालीको दिन एक युवकलार्इ छुरा हानेर फरार दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । टिकापुर प्रहरीको सिभिल टोली र महानगरीय प्रहरी वृत, बालाजुको संयुक्त टोलीले टिकापुर नगरपालिका–९ का सन्दिप रावल र टिकापुर–६ का सागर पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरेको हो । छुरा प्रहारबाट स्था...
देश
-
-
बसको ठक्करबाट दुई प्रहरीको मृत्यु
२१ फागुन । बसको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु भएको छ । बा ४ ख ५७५८ नम्बरको बसले ठक्कर दिँदा ग ११ प ३६४५ मोटरसाइकलमा सवार सुशिल बानियाँ र प्रदीपकुमार यादवको मृत्यु भएको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनीहरु वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए । बागलुङबाट काठमाडौं जाँदै गरेको बसले पोखरा गएराति स...
-
बलात्कारपछि हत्या गरेर महिलाको शवलाई खोलामा फ्यालियो
उर्लाबारी २० फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आइतबार बिहान एक महिलाको शव फेला परेको छ । सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको बलात्कारपछि हत्या गरिएको देखिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले बताए ...
-
टिपर चालक सुनकोशीमा डुबेर बेपत्ता
फागुन २०, खोटाङ । महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् । बुढाथोकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको साप्स...
-
अस्पताल नै बिरामी
२० फागुन । गौर अस्पताल परिसरमा बिरामीलाई प्रयोग गरिएका सिरिन्ज लगायतका सामान जताततै फाल्ने गरिएको छ । बिरामीलाई लगाइएको सिरिन्ज, कटन लगायतका समान जनस्वास्थ्य कार्यालयको मूल ढोकामै फाल्ने गरिएको छ । यस्ता सामानलाई निस्क्रिय बनाई सुरक्षित डम्पिङ गर्नुपर्नेमा अस्पताल व्यावस्थापन पक्षले वास्ता गरेको छैन । रौतहटको सदरमुक...
-
भोजपुरको कुदाकाउलेमा २५ वर्षिय युवा मृत भेटिए
भोजपुर,१७ फागुन । भोजपुरमा एक व्यक्ती मृत अवस्थामा फेला परेका छन् । भोजपुरको उत्तरी षडानन्द नगरपालिका –२ कुदाकाउलेको पाईखामा ती व्यक्ती मृत अवस्थामा भेटिएका हुन् । स्थानिय दिल बहादुर सुनुवारका छोरा २५ बर्षिय नरेन्द्र सुनुवार झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सुनुवार (आज) विहिव...
-
भोजपुरमा २३ वर्षिय युवती मृत फेला
भोजपुर, १२ फागुन । भोजपुर नगरपालिका –७ मा एक युवती मृत अवस्थामा भेटिएकी छिन् । शनिवार दिउँसो ४ वजे तिर पुरानो खानेपानी कार्यालयले नजिकै जंगलमा झुण्डीएको अवस्थामा ती युवती मृत भेटिएकी हुन् । स्थानियले झुण्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए । मृतक युवती सिन्दुपाल्चोक जिल्ला घर भएकी २३ वर्षिय शुस्मा...
-
३० किलो गाँजासहित दुई पक्राउ
मोरङ, १२ फागुन । प्रहरीले ३० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाको पुल नजिकबाट प्रहरीले शुक्रबार साँझ लागूऔषध गाँजासहित पक्राउ गरेको हो । बिशेष सुराकिको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले धनकुटा खाल्छा छिन्ताङ गाउँपालिका २ बस्ने १९ बर्...
-
भोजपुरको काफ्लेमा कुन्यूँबाट लडेर एक महिलाको मृत्यु
भोजपुर ११ फागुन । भोजपुरको काफ्लेमा खरको कुन्यूँ (घाँस राख्ने माझ)बाट लडेर एक महिलाको मृत्यु भएको छ । भोजपुर नगरपालिका -९ काफ्लेमा आफ्नै घर छेउमा रहेको खरको कुन्यूँबाट लडेर ४८ बर्षकी तुलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । फागुन १० गते बेलुका ७ः३० बजे...
-
भोजपुरको शनिवारे हटिया छेउमा ट्याक्टर दुर्घटना, एक घाइते
भोजपुर, १० फागुन । भोजपुर सदरमुकामको शनिवारे हटिया नजिकै ट्याक्टर दुर्घटना भएको छ । रड र सिमेन्ट वोकेर भोजपुर वजारबाट कोदार तर्फ जादै गरेको को २ त ६८६४ नम्वर ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । अहिले वेलुका ७ः ३० वजे भएको दुर्घटनामा भोजपुर...












