• छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

    झापा २९ माघ । झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे१त ४०४९ नंको ट्र्याक्टरले मे२प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय ब...

  • भोजपुरमा प्रहरी कार्यालयको ढोका फोर्ने पक्राउ

    भोजपुर,२८ माघ । इलाका प्रहरी कार्यालय तिवारी भञ्याङ्गले प्रहरीमाथी हातपातसंगै, प्रहरी कार्यालयको ढोका फोर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भोजपुर नगरपालिका – ११ का ३० वर्षिय अमृत तामाङ्गलाई नियन्त्रणमा लिएको हो ।   पौवादुम्मा गाउँपालिका – १ श्यामशिलाबाट वसमा यात्रा गरेका तामाङ्गले सार्वजनिक वसमा रहेक...

  • भोजपुरमा सानोदुङ्मामा घुम्ती शिविर मार्फत ८५ जनालाई नागरिकता …

    भोजपुर, २७ माघ । भोजपुरको पोवादुङ्मा गाउँपालिकाको सानोदुङ्मा एकिकृत घुम्ती शिविर मार्फत नागरिकता वितरणसंगै अन्य विविध सेवा दिएको छ । शिविरबाट ८५ जनालाई नागरिकता वितरण, ३ जनालाई अपाङ्गता परिचय पत्र वितरणसंगै जिल्ला स्वास्थ्य कार्यालय र नेपालीले सञ्चालन गरेको स्वाथ्स्य शिविरबाट एक सय ६० जनाको स्वास्थ्य परीक्षण गराएका ...

  • महिला ओछ्यानमै मृत भेटिइन्, श्रीमान् पक्राउ

    २६ माघ । चाँगुनारायण नगरपालिका ६ खरीपाटीमा शुक्रबार एक महिला ओछ्यान मै मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोकको साँगाचोक स्थायी घर भएर खरीपाटीमा टहरा बनाएर बस्दै ज्यामी काम गर्दै आएकी ३० वर्षकी पुतली तामाङ्गको शव ओछ्यानमा भेटिएको हो ।   उनी राति श्रीमान पंचे तामाङसँगै सुतेकी थिइन् । तामाङले सँगै सुतेकी श्...

  • कालो सुनले लोभ्यायो विद्याबारिधी र बैदेशिक रोजगारीबाट फर्केका युवालाई

      गणेश विष्ट, भोजपुर । ‘कालो सुन’ । अलैँचीलाई चिनाउने अर्को नाम हो यो । यो नाम सुत्रे अधिकाँशले बुभ्mने गर्छन्, अलैँची नै हो भनेर । बिक्रीका लागि तयारी अलैँचीको सुख्खा फलको रङ्ग कालो हुने र कृषि उत्पादनमध्ये सबैभन्दा महङ्गो मूल्य हुने भएकोले यसलाई कालो सुनले पुकारिएको जात्रेसुत्रेहरूको अड्कल छ । साँच्चै नै यसको मूल्य...

  • भोजपुरको सिक्तेल खोलामा एक शिक्षक मृत फेला

    भोजपुर, २४ माघ । भोजपुरमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । चार दिन देखि वेपता भएका शिक्षक रामप्रसाद राई गाउँपालिका - १ सिक्तेल खोलामा बुधवार दिनको ११ बजेतिर मृत अवस्थमा भेटिएको जिल्ला प्रहरीकार्यालय भोजपुरले जनाएको छ ।   भोजपुरको रामप्रसाद राई गाउँपालिका– एक खेनामा रहेको जुनेली आधारभुत विद्यालयका शिक...

  • २०७५ सालको दशैंतिहार कात्तिकमा

    काठमाडौं, २२ माघ । आगामी वर्षको दशैं र तिहार दुबै कात्तिक महिनामा परेका छन् । दशैंको टीका कात्तिकमा परे पनि नौरथा चाँहि असोजबाटै सुरु हुन्छ । २०७५ सालको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको छ । कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ ।यस्तै कात्तिक २१ गते लक्ष्मीपूजा र...

  • जिल्ला प्रसासन कार्यालय भोजपुरमा आधुनिक सुचना प्रणाली जडान, के छ, यसको फाईदा ?

    भोजपुर,२२ माघ । जिल्ला प्रसासन कार्यालय भोजपुरमा आधुनिक सुचना प्रणाली जडान गरिएको छ । सेवाग्राहीलाई कार्यालयबाट प्रवाह हुने सवै खालका सेवा तथा सुचना वारेमा सहज रुपमा जानकारी गराउने उद्धेश्यले सुचना प्रणाली जडान गरिएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।   उक्त सुचना प्रणालीबाट कार्यालयको विविध सुचनाहरु तथा...

  • ट्याक्टर दुर्घटना, चालकको ज्यान गयो

    १७ माघ । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ । स १ त ५१३७ नंको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर पल्टिँदा ...

  • आज चन्द्र ग्रहणः के गर्न हुन्छ, के गर्न हुँदैन

    काठमाडौं १७ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ ।  ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष...