• खुकुरीले हानेर सुत्केरी श्रीमतीको हत्या

    झापा, ७ माघ – झापा अर्जुनधारा नगरपालिका–१ का दिनेश गहतराजले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।       चक्र चोकका गहतराजले शनिबार बेलुका १५ दिनकी सुत्केरी १७ वर्षीया श्रीमती लेनिषा लिम्बुको खुकुरी प्रहरा गरी हत्या गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर वि...

  • आगलागीबाट ७ लाख बढीको क्षति

    ताप्लेजुङ ६ माघ । ताप्लेजुङको सिदिङवा गाउँपालिका ७ सुरुम्खिम बस्ने पदम कडरियाको घरमा शनिबार आगलागी भएको छ।     दिउँसो १२ बजकेतिर अचानक लागेको आगोले उनको घर तथा काठपात, सोलार प्यानल, ब्याट्री,फोन, तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी ५ लाख ६५ हजार बराबरको क्षति भएको बताइएको छ। आगलगी प्रहरी र स्थानिय मानि...

  • संखुवासभामा करेन्ट लागेर एकको मृत्यु

      संखुवासभा, ५ माघ । संखुवासभाको सभापोखरी गाउँपालिका– ६ बस्ने अन्दाजी ३७ बर्षिय राजु राईको विहीबार करेन्ट लागेर ज्यान गएको छ।     राईलाई सोही ठाउँको सभाखोलामा ईन्भटरबाट करेण्ट लगाई माछा मार्ने क्रममा बेलुका ७ बजेतिर अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी ...

  • धनकुटामा झडप दुई घाईते, स्थिती तनावपूर्ण..

    धनकुटा, ३ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच आज झडप भएको छ । क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप हुँदा दुई जना प्रदर्शनकारी घाईते भएका छन् । झडपका क्रममा धनकुटा–६ का जेसिज श्रेष्ठको टाउको फुटेको छ भने अजित पाख्रीनको हातमा चोट ल...

  • फुटवल संघको अध्यक्षमा ‘प्रविन सुवाल’

    भोजपुर, २ माघ । भोजपुर जिल्ला फुटवलसंघको अध्यक्षमा प्रविन सुवाल सर्वसम्मत चएन भएका छन् । संघको मंगलवार सम्पन्न भएको चौथो अधिवेसनले सुवाललाई अध्यक्षमा चयन गरको हो । भोजपुरको पर्यटकिय स्थल बाघखोरमा भएको अधिवेसनले उपाध्यक्षहरुमा भाष्कर तामाङ्ग, आङ्गपासाङ्ग शेर्पा, टंक प्रधान र कोषाध्यक्षमा विनम श्रेष्ठ सहित १५ सदस्य कार्...

  • भोजपुरमा फण्डवोर्डको सहयोगमा ६ वडा सरसफाई उन्मुख वडा घोषित…

    भोजपुर । मितेरी नेपालको प्राविधिक सहयोगमा सञ्चालिन ग्रामिण खानोपानी तथा सरसफाई कोष विकास समिति (फण्डवोर्ड) अन्तर्गत जिल्लाका ६ ओटा वडा पुर्ण सरसफाई उन्मुख वडा घोषणा भएका छन् । ती वडाहरुले खुल्ला दिसामुक्त भए पस्चात व्याक्तिगत र घरयासी सरसफाई पुर्ण रुपमा गरेको कारण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । पुर्ण सरसफाई उ...

  • बालुवा तस्करले पत्रकार कुटे

    गोरखा, १ माघ । समाचार संकलनमा खटिएका गोरखाका पत्रकार सुदिप कैनीमाथि आक्रमण भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित मस्र्याङ्दी नदीको भूते रहघाटमा विना टेन्डर बालुवा उत्खनन भैरहेको समाचार संकलन गर्न गएका कान्तिपुर दैनिक गोरखाका संवाददाता कैनीमाथि अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्नेहरुको समूहले आक्रमण गरेको हो ...

  • खोटाङ्गमा अण्डर १२ गोल्डकप सुरु

    खोटाङ, १ माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा अण्डर १२ गोल्डकप सुरु भएको छ । साकेला सिली फुटबल क्लवको आयोजनामा सोमबारदेखि ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ प्रतियोगीता सुरु भएको हो । दुर्छिमस्थित कृष्णराम–मोतिप्रसाद राई रङ्गशालामामा सुरु गरिएको प्रतियोगीता हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उदघाटन गरे ...

  • एक परिवारलाई चार दिनमा जम्मा १० लिटर पानी

    १ माघ ।  गाउँमा भएका पानीका सबै मुल सुकेकाले स्थानीयबासी पानी अभावसँग जुधिरहेका छन् । यहाँका झण्डै ७० परिवार सान्ने गाउँको देवीस्थान पधेरामा निर्भर छन् । गाउँमा रहेको अन्य दुई कुवा वर्षौअघि सुकेको स्थानीय बताउँछन् ।  बैंकको ढुकुटीको चावीजस्तो पधेंराको ढोकाको ताला खोल्न तल्लो र माथिल्लो गाउँका दुइ जना जुट्नैपर्छ ।  रामे...

  • ट्र्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

    १ माघ । ट्र्याक्टरको ठक्करबाट आज साँझ यहाँ एक बालकको मृत्यु भएको छ । महाराजगन्जबाट बनगाई जाँदै गरेको भे १ त ६९७७ नं को ट्र्याक्टरले महाराजगन्ज नगरपालिका–११ बडेगाउँ स्थित डुमरा–महाराजगन्ज सडकखण्ड नजिकै स्थानीय जगदीश यादवको सात वर्षीय छोरा महेन्द्रलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगन...