१६ माघ, । सोमबार राति मलामी पुर्याउन गएको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनाबाट अमरगढी नगरपाल...
देश
-
-
भोजपुरमा करणी गरेको आरोपमा एक पक्राउ
भोजपुर १५ माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले जवस्जस्ती करणी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले करणी गरेको आरोपमा हतुवागढी गाउँपालिका –६ होम्ताङ्गका १८ वर्षिय कृष्ण राईलाई नियन्त्रणमा लिएको हो । एक महिलालाई करणी गरेको अरोपमा राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आर...
-
दुर्इ दिनदेखि हराएका युवक अस्पतालनजिकै मृत फेला
१४ माघ । दुर्इ दिनअघि हराएका एक पुरूष आइतबार सल्लाघारीमा अस्पतालनजिकैको झाडीमा मृत अवस्थामा भेटिएका छन् । डा. इवामुरा अस्पतालनजिक झाडीमा ३३ वर्षीय देवकुमार मानन्धरको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शव फेला परेको थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो । ...
-
आगलागीबाट २० लाखको क्षति, बालक घाइते
रोल्पा १४ माघ । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णबहादुर घर्तीको भान्सा कोठा जलेर नष्ट भएको छ । आगलागी ...
-
अवैध सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने देवर भाउजु जेल चलान
१३ माघ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना ...
-
भोजपुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै, यी हुन् शिविरमा उपचार हुने रोग !!
भोजपुर, १२ माघ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जिल्लाको विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आयुर्वेद स्वास्थ्य केन्दबाट प्रवाह हुने सेवाको जानकारी तथा विभिन्न रोगहरुको उपचार गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा वाथरोग, दम, पाएल्स, ग्यास्ट्रिक, ल्यूकोरिया तथा महिन...
-
खोटाङमा गाडिएको अवस्थामा बालिकाको शव फेला
खोटाङ, माघ ११– खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला पारिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाकी ८ वर्षीय लुमणी राईको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेको हो । बुधबार दिउसो करिब १२ बजेबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा त्य...
-
बसको ठक्करबाट एकको मृत्यु
नवलपुर ९ माघ। नवलपरासीको देवचुली नगरपालिका १५ लोकाहामा मंगलबार बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । लु१ख ९९५५ नम्बरको बसले देवचुली(१० की ७० वर्षीया जेष्ठ नागरिक काजीबहादुर पाण्डेलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसको ठक्करबाट पाण्डेको मृत्यु भएपछि स्थान...
-
फोहरको थुप्रोमा नवजात शिशुको शव भेटियो
८ माघ । गुल्मीको रिडीमा नवजात शिशु मृत अबस्थामा शव फेला परेको छ । रुरु गाउँपालिका १ को फोहोर पाल्ने ठाउँ रिडी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । आइतवार साँझ सडक बालबालिकाहरुले बोराभित्र रहेको अवस्थामा शिशुको शव फेला पारेक...
-
संखुवासभा जिल्लामा पहिलोपटक विद्युतिय पुस्तकालय स्थापना
संखुवासभा ७, माघ । जिल्लामा पहिलो पटक दुई विद्यालयमा विद्युतिय पुस्तकालय (इ–लाइब्रेरी) स्थापना गरिएको छ । मनराम फाउन्डेसनको सहयोगमा आइतबार हिमालय मावि खाँदबारी र महेन्द्र मा बि मानेभञ्ज्याङमा सो पुस्तकालयको स्थापना गरिएको हो । ग्रामीण क्षेत्रमा आधुनिक सूचना प्रविधिको पहुँच र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारम...












