• भोजपुरमा कर्मचारी नियुक्तीमा अनिमियतता भएको भन्दै छानविनको लागि उजुरी ..

    भोजपुर, ९ फागुन । कर्मचारी नियुक्तीको परिक्षामा अनिमियता भएको भन्दै छानमिन गर्नको लागि जिल्ला प्रसासन कार्यालयमा उजुरी परेको छ ।     राष्ट्रिय पूनः निर्माण प्राधीकरणबाट जिल्ला आयोजना कायन्वर्यन इकाई भुकम्पीय आवास पुननिमार्ण भोजपुरको लागि अस्थायी कर्मचारी नियुतीमा भएको परिक्षा पारदर्शी नभएको भन्दै जिल्ला...

  • भोजपुरको सुरक्षीत मातृत्वमा सुधार, यस्तो छ जिल्लाको अवस्था

    भोजपुर ८ फागुन । भोजपुर जिल्लामा सुरक्षीत मातृत्व अवस्थामा केहि सुधार भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ । भोजपुरमा नियमित गर्भजाँचसंगै स्वस्थ्य सस्थामा आएर प्रशिुत हुने संख्यामा वद्धि भएको हो ।   भोजपुर जिल्लाका सम्पुर्ण स्वस्थ्यमा गरि आर्थिक वर्ष ७२/७३ को तुलनामा ७३/७४ मा १ सय ९५ ले वृद्धि भएको छ । आर्थि...

  • निन्द्रामा घुर्नेलाई हुनसक्छ, यस्तो समस्या..

    आफैलाई थाहा हुँदैन, निन्द्रामा घुरेको । तर, आफुसँगै सुत्नेहरुलाई यसबाट बाधा पुगिरहेको हुन्छ । उनीहरुले नै भनिदिने हो, आफ्नो घुर्ने बानी । आफ्नो घुर्ने बानीले अरुलाई बाधा पुर्‍याउँछ, आफ्नो स्वस्थ्यलाई चाहि हानी । तर, धेरैले यस कुरामा खास हेक्का राख्दैनन् । किनभने, न आफुले घुरेको थाहा पाइन्छ । न त्यसले आफुलाई बाधा गर्छ ।...

  • भोजपुरमा अग्गी पीडितलाई आर्थिक सहयोग

    भोजपुर,५ फागुन । भोजपुरमा अग्नी पीडितलाई आर्थिक सहयोग गरिएको छ । भोजपुरन नगरपालिका वडा नं - १२ का एक अग्नी पिडितलाई आर्थिक सहयोग गरिएको हो । भोजपुरको हस्पीटल रोड टोल सुधार समितिद्धारा संकलित ३१ हजार ६० रुपैया अग्नी पिडित स्थानीय प्रेम कुमार श्रेष्ठको परीवारलाई हस्तान्तरण गरीएको समितिका अध्यक्ष दानबहादुर कार्कीले जानक...

  • भोजपुरको बस पार्क छेउमा एक बृद्ध मृत फेला

    भोजपुर ४ फागुन । भोजपुरको बसपार्क छेउमा एक बृद्धको खेतको डिलबाट लडेर मृत्यु भएको छ ।   भोजपुरको अरुण गाँउपालिका दुईका - ६० वर्षिय शंकर कुमार राइको खेतको डिलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।   राईलाई आज १०ः३० बजे बसपार्क छेउको खाल्डामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्य...

  • बसले ठक्कर दिदा दाङमा २ जनाको मृत्यु

    ४ माघ, । बसले मोटरसाइकललाई ठक्कर दिदा बिहीबार दाङमा दुई जनाको मृत्यु भएको छ ।   काठमाडौंबाट तुलसीपुर आउन लागेको ना६ख २३३१ नम्मरको बसले घोराहीबाट लमही जाँदै गरेको रा४प २९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मुत्यु भएको हो ।   मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर ...

  • को हुन शेरधन राई

    भोजपुर,३ फागुन । संघिय राज्यको प्रदेश नम्वर एकको मुख्य मन्त्री वनेका शेरधन राईको जन्म २०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा भएको हो । पिता जागीरमान राई र माताः राम्रीमाया राईको पहिलो सन्तानका रुपमा जन्मिएका राईले समाजशास्त्रमा एम ए सम्मको शिक्षा हासिल गरेका छन्। मध्यम वर्गीय ...

  • ओली प्रधानमन्त्रीमा नियुक्त 

      काठमान्डौ ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।   राष्ट्रपति कार्यालयका प्रवक्ता कूलप्रसाद चुडालकाअनुसार ओलीले आजै ४ बजे सपथ लिनेछन् ।   ओली दोस्रो पटक प्रधानमन्त्...

  • भोजपुरमा २७ वर्षिय न्यैपानेले गरिन आत्माहत्या

    भोजपर १ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका आठ गोगनेमा एक युवतीको विष सेवनबाट मृत्यु भएको छ । विष सेवनबाट भोला न्यैपानेकी छोरी २७ वर्षिय विनुका न्यैपानेले मृत्यु भएको प्रहरीको भनाई छ । माघ २८ गते अन्दाजी दिनको १२ बजेतिर घरमा कोही नभएको बेला विष सेवन गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याल भोजपुरले जनाएको छ । वि...

  • अख्तियारका सुब्बा सम्मानित

    इटहरी २९ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७ औँ स्थापना अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका नायब सुब्बा बालकृष्ण तिम्सिना सम्मानित भएका छन् ।   तिम्सिनाले उक्त कार्यालयमा रहेर अनुशासित, लगनशिल र रचनातमक काम सम्पादन गरी जिम्मेवारी बहन गरेकाले सम्मान गरिएको कार्यक्रमका अध्यक्ष तथा अख्तियार द...