• जाडोमा के खाने के नखाने

    दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा एकातिर धुलो–धुवाँको समस्या छ, यहीबेला अर्को चिन्ता थपिएको छ– चिसोबाट कसरी बच्ने ‘जाडो मौसम लागेसँगै सुप र झोलिलो खाने कुरा खान थालेको छु । जसले गर्दा शरीर सुक्खा रहँदैन । टाउको दुख्ने, मुख सुक्खा हुने जस...

  • कसले खानु हुँदैन तितेकरेला, जान्नुहोस्

    करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैन स् गर्भवती हुनुहुन्छ करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो ...

  • गाई काटेपछि ४ जना प्रहरीको नियन्त्रणमा

    बकैया,२१ पौष । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा गाई काटिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । गाई काटेर मासु भाग लगाईरहेको अवस्थामा प्रहरीले ४ जनालाई रंगेहात पक्राउ गरेको हो । बकैयाको हात्तिसुडे प्रहरी चौँकिबाट प्रहरी साहायक निरक्षक जयप्रकाश पाण्डेको नेतृत्वको टोलीले बकैया ४ कान्द्राङबाट उन...

  • भोजपुर क्याम्पसबाट कुवेर राईको विदाई

    भोजपुर, २० पौष ।  भोजपुर बहुुमुखी क्याम्पसमा ८ वर्षदेखि कार्यरत कार्यालय सहायक कुवेर राईको विहिवार एक कार्यक्रमका बीच बिदाई गरिएको छ । त्रिवि कर्मचारी संघ क्याम्पस इकाइ समितिको आयोजनामा राईलाई बिदाई गरिएको समितिका सचिव ममिना थापाले वताइन । त्रिवि कर्मचारी संघ क्याम्पस इकाइ समितिका सभापति भीमप्रसाद राईको अध्यक्षता, न...

  • किन देखिन्छ यौन सपना

    निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका ९डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी० हुन्छन् । सामान्यतया प्रजनन प्रणा...

  • काठमाडौंमा अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच झडप

    काठमाडौं १८ पौष । मंगलबार निर्वाचन आयोग, इन्धनमा गरिएको मूल्य वृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । झपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलासहित दर्जन बढी विद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् । सडक कब्जा गरी नाराबाजी ग...

  • ट्याक्टर दुर्घटना, चालकसहित २ जनाको मृत्यु

     धादिङ १८ पौष । धादिङको गंगाजमुना गाउँपालिका( ७ बुढाथुममा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना ६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा सरोज परियार घाइते...

  • पार्किङ स्थलमा पार्किङ नगर्ने सवारी साधनलाई ५ हजार जरिवाना

    खोटाङ १८ पौष । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले पार्किङस्थलमा पार्किङ नगर्ने सवारी साधनलाई पाँच हजार जरिवाना गर्ने भएको छ । नगरले नगरभित्र प्रवेश गर्ने यात्रुवाहक बस तथा जिप पार्किङस्थल नलगेमा पाँच हजार जरिवाना गर्ने भएको हो । पटकपटक बुसपार्क तथा जिपपार्कमा पार्किङ गर्न अनुरोध गर्दा वेवास्ता गरेका कारण यस्तो निर्...

  • पाँच अस्पतालविरुद्ध ठगीमा मुद्दा चलाउन प्रहरीलाई पत्राचार, कुन कुन परे लिस्टमा ?

    काठमाण्डौ १७ पौष । स्वास्थ्योपचारका लागि आउने विरामीबाट अतिरिक्त रकम लिएर ठगी गरेको भन्दै थप अनुसन्धान गरी कारवाही चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महानगरीय प्रहरी परिसरमा पत्राचार गरेको छ । विभागले सोमवार काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल, ग्वार्कोस्थित बी एण्ड बी हस्पिटल ...

  • भोजपुरबाट धरान पुग्ने विरामीको खर्च २९ हजारले घट्यो, यस्तो छ कारण !

    भोजपुर, १७ पौष । भोजपुर – धरान ट्याक्सी सञ्चालनमा आएसंगै जिल्ला अस्पतालबाट रिफर भएका विरामीलाई राहत मिलेको छ । धरान सम्म उपचारका लागि २५ देखि ३० हजार रुपैया सम्म तिरेर ट्याक्सी रिजर्भ गर्नु पर्ने अवस्था रहेकोमा सर्व साधरणहरु अहिले एक हजार ५० रुपैयामा नै धरान उपचारका लागि पुग्ने गरेको वताउने गरेका छन् । सो रुटमा नियमि...