• दक्षिण कोरियामा तलब वृद्धि, नेपाली अब कामदारले कति पाउछन् ?

    दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले तलबमा १६।४ प्रतिशतले वृद्धि गरेको छ । जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर नयाँ वर्षसँगै लागु हुनेछ । निर्धारित नयाँ पारिश्रमिक अनुसार कामदारको तलब प्रतिघण्ट...

  • किन प्रहरीमा जागिर छाड्नेको लर्को ? खुल्यो यस्तो रहस्य

    काठमाडौ,१५ पौस । प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्। जागिर छाड्नेमा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक ९असई०, नायब निरीक्षक ९सई० र जवान छ...

  • ‘भोजपुर रमाइलो नगर मेला २०७४’ शुरु यस्तो छ, रौनक (फोटो फिचर)

    भोजपुर, १५ पौष । स्थानिय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘भोजपुर रमाइलो नगर मेला २०७४’ शनिवारबाट शुरु भएको छ । शुक्रवारबाट शुरु गर्ने भनिएको भए पनि स्टलको लागि आकाङ्क्षीको संख्या वढी हुँदा व्यावस्थापनको लागि थप समय लागेकोले शनिवार मात्र उद्घाटन गरिएको आयोजक सामाजिक विकास सस्थाका अध्यक्ष मनोज खनालले जानकारी दिए...

  • यस्तो सुविधा गर्भवती भएको मोबाइलबाटै जान्न सकिने

    बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको उक्त संस्थ...

  • भोजपुरका ‘पीएचडी’ होल्डर युवा अलैंची खेतीमा, भन्छन् ‘अलैंचीबाट वार्षिक २१ लाख आम्दानी गर्छु ’

    भोजपुर १४ पौष ।          हाम्रो समाजमा पढेलेखेका धेरै मानिस खेतीपातीको काम गर्न चाहँदैनन् तर भोजपुरका अध्ययनमा पीएचडी सकेका एक युवा भने कृषिमा आबद्ध भएर गतिलो उदाहरण बनेका छन् । समाजशास्त्रमा (पीएचडी) विद्यावारिधि गरेका भोजपुर नगरपालिका–१० का ३२ वर्षीय चक्रबहादुर कार्कीले चार सय रोपनी क्षेत्रफलमा व्यावसायिक अलैंच...

  • माओवादी केन्द्रले प्रदेशसभामा छानेका ३५ सांसद को को परे ( सूचीसहित )

    काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फ समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । माओवादीले सात वटा प्रदेशसभामा ३५ सिट पाएको थियो । प्रदेश नं १ १ सीता थेवे २ कुशुमकुमारी श्रेष्ठ ३ शौभाग्य राई ४ सरस्वती पोखरेल ५ उमिता बिश्वकर्मा प्रदेश नं २ १ जगतप्रसाद यादव २ महम्मद समीर ३ रुबीकुमारी कर्ण ...

  • अन्तिममा आएर ‘भोजपुर रमाइलो नगर मेला -२०७४’ को मिति सर्यो, यस्तो छ, कारण !!

    भोजपुर, १४ पौष । शुक्रवार (आज) बाट शुरु हुने भनिएको ‘भोजपुर रमाइलो नगर मेला २०७४’ को तयारी पुरा नहुँदा मिति सारिएको छ । स्टलको लागि आकाङ्क्षी वढी हुँदा व्यावस्थापन गर्नको लागि थप समय लाग्ने भएकोले उद्घाटन भोली (शनिवार) विहान सम्मलाई सारिएको आयोजक सामाजिक विकास सस्थाका अध्यक्ष मनोज खनालले जानकारी दिए । मेलामा स्थानि...

  • भोजपुरमा १० वर्षिय वालिका चाँदनीको जन्म दर्ता नहुँदा समस्ययै समस्या, प्रशासन धाउदैमा ४ वर्ष वित्यो, साइली दिदीको !!

    भोजपुर, १४ पौष । भोजपुर नगरपालिका –१२ पैंयापानी की एक वालिकाको जन्म दर्ता नहुँदा राज्यबाट पाउने सुविधाबाट वन्चित भएकी छिन् । सानै उमेरमा वावुको मृत्यु भएको र आमा पनि ३ वर्ष देखि वेपता भएको कारण १० वर्षिय वालिका चादनी ढकालको जन्म दर्ता नभएको हो । वावु मृत्यु भए पस्चात आमाले वालिकालाई अलपत्र पारेर छोडेपछि सोही वडा की क...

  • किन गर्छन फेसबुकमा प्रेमको नाटक गर्दै ठगी

    तुलबहादुर तामाङ आफूलाई अमेरिकन आर्मी बताउँथे । भूकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेका बाबुसहित परिवारका सबै सदस्य अमेरिकामा भएको फुइँ लगाउँथे । उनको जीवनशैली र हाउभाउ भने कुनै धनी परिवारका सदस्यको झैं लाग्थ्यो । जसलाई जे बताए पनि सिन्धुपाल्चोकको माङ्खा घर भएका तुलबहादुर काठमाडौंमा भाडाको ट्याक्सी चलाउ...

  • एमालेले ७५ समानुपातिक प्रदेशसभा सदस्य छान्यो(सूचीसहित)

    काठमाण्डौ १३ पौष । नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, ४ र ६ मा केही पुरुष छन् भने अन्य प्रद...