भोजपुर, २ माघ ।
भोजपुर जिल्ला फुटवलसंघको अध्यक्षमा प्रविन सुवाल सर्वसम्मत चएन भएका छन् । संघको मंगलवार सम्पन्न भएको चौथो अधिवेसनले सुवाललाई अध्यक्षमा चयन गरको हो । भोजपुरको पर्यटकिय स्थल बाघखोरमा भएको अधिवेसनले उपाध्यक्षहरुमा भाष्कर तामाङ्ग, आङ्गपासाङ्ग शेर्पा, टंक प्रधान र कोषाध्यक्षमा विनम श्रेष्ठ सहित १५ सदस्य कार्यसमिति चयन गरेको छ । अधिवेसनको केन्द्रिय प्रतिनिधिको रुपमा अखिल नेपाल फुटवलसंघका केन्द्रिय सदस्य असोक भगत श्रेष्ठ रहेका थिए ।
फुटवल संघको अध्यक्षमा ‘प्रविन सुवाल’
तपाईको प्रतिक्रिया
-
अरुण ७ सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’शुरु
-
भोजपुरमा मंसिर २९ र ३० गते तरुण दलको कोशी भेला हुँदै
-
सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जुट्दै पौवादुङमा, ३२ वटै विद्यालयका शिक्षकसँग छलफल
-
भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास
-
एमालेको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गा योन्जन निर्वाचित
-
भोजपुरको अन्नपूर्णमा चारदिने स्वास्थ्य शिविर सम्पन्न, पन्ध्र सय बढीले पाए सेवा
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
टेम्केमैयुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन