बलात्कारपछि हत्या गरेर महिलाको शवलाई खोलामा फ्यालियो


उर्लाबारी २० फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आइतबार बिहान एक महिलाको शव फेला परेको छ ।

सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव भेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको बलात्कारपछि हत्या गरिएको देखिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले बताए ।

थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार