• दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा

    २१ चैत । बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए । घर नजिकै खेलि...

  • महिलाको हत्या, तीन जना पक्राउ

    २१ चैत,। एक महिलाको हत्या गरेर फालेको अवस्थामा शव भेटिएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका २ बस्ने ३० वर्षीया पुनमदेवी दासको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जनकपुर(मटिहानी सडकखण्डमा गएराति १ बजेतिर सडक किनारमा जुटको बोराभित्र राखेर फालिएक...

  • ओखलढुंगामा शिक्षकको यौन क्रियाकलाप भिडियो खिचेर ‘ब्ल्याकमेलिङ’ गर्ने ७ पक्राउ

    ओखलढुंगा १९ चैत्र , ओखलढुंगामा अश्लील भिडियो खिचेर ब्लाक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११, सोब्रुको जंगलमा यौन सम्पर्क गरिरहेका शिक्षक र महिलाको भिडियो आफूहरुसँग रहेको भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका–१०, बस्ने करण म...

  • युवकको हत्या गर्ने निरमायालाई जन्मकैदको फैसला

    तेह्रथुम । छुरा प्रहार गरी युवकको हत्या गर्ने लालीगुराँस नगरपालिका–८, सोल्माकी ३५ वर्षीय निरु भनिने नरमाया लिम्बुलाई जिल्ला अदालत तेह्रथुमले सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ । लिम्बुलाई गत भदौ २८ गते राति छिमेकी २१ वर्षे अनिल भुजेलको हत्या गरेको आरोपमा असोज २ गते प्रहरीले पक्राउ गरेको थियो । लिम्बुलाई जिल्ला न्य...

  • श्रीमान विदेशमा भएकी महिलालाई गर्भवती बनाएको आरोपमा वडा सदस्य पक्राउ

    फिदिम । श्रीमान विदेश रहेकी एक महिलालाई करणी गरेको आरोपमा पाँचथरका वडा सदस्य पक्राउ परेका छन् ।छिमेकी महिलालाई गर्भवती बनाएको आरोपमा वडा सदस्य कमल गुरुङ पक्राउ परेका हुन् ।अनुसन्धानका क्रममा महिलाको पेटमा तीन महिनाको गर्भ रहेको खुलेको बताइएको छ । घटना सार्वजनिक भएपछि जनप्रतिनिधिसहितले गाउँमै मिलाउन खोज्दा गुरुङले ती...

  • भोजपुरमै वन्दैछ, नयाँ प्रविधिमा भुकम्प प्रतिरोधी इँटा !

    भोजपुर,१६ चैत्र । भोजपुरमा पनि भुकम्प प्रतिरोधात्मक घर बनाउन प्रयोग गरिने जापानी प्रविधिको ‘ईन्टरलकिङ ब्रीक्स’ अर्थात सिमेन्टको इँटा बनाउन सुरु गरिएको छ । भोजपुर नगरपालिका वडा नं – १२, मालबाँसेका खेचराज सुवेदीले भुकम्प प्रतिरोधात्मक घरका लागि उक्त अत्याधुनिक प्रविधीको ईटा बनाईरहेका छन् । भोजपुर जिल्लाका लागि विल्कुलै...

  • श्रीमान मलेशियामा, आमा र छोरी मिलेर ससुराको हत्या

    आमा र छोरी मिलेर ससुराको हत्या गरेका छन् । मकवानपुर, बकैया गाउँपालिका वडा नम्बर ७ मा आन्तरिक विवाद हुँदा आफ्नै बुहारीले छोरीसँग मिलेर ससुराको हत्या गरेका हुन् । ३६ वर्षीया ठूलीमाया स्याङतानले धारिलो हतियार प्रहार गरेर ५६ वर्षीय सूर्यबहादुर स्याङतानलाई सुतिरहेको बेला हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख...

  • स्वैच्छिक अवकाश रद्द , ५ सचिवसहित ९,६५६ कर्मचारीको स्वैच्छिक रोकियो..

    काठमाण्डौ, १६ चैत्र । प्रदेश तथा स्थानीय तहमा समायोजनमा जान नचाहने निजमती कर्मचारीका लागि अघिल्लो सरकारले ल्याएको स्वैच्छिक अवकाश प्याकेजलाई वर्तमान सरकारले रोकेको छ । स्वैच्छिक अवकाश नीति अहिलेको समयमा ठीक नभएको, राज्यलाई अनावश्यक आर्थिक भार पर्ने र अहिले सरकारलाई नै कर्मचारी आवश्यक पर्ने भन्दै वर्तमान सरकारले स्वैच...

  • भोजपुरलाई अगामी २७ वैसाख भित्र ‘खुल्ला दिसामुक्त’ जिल्ला घोषणा गरिने..

    भोजपुर,१५ चैत्र । भोजपुर जिल्लालाई अगामी वैसाख महिनाको २७ गते भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ । विहिवार वसेको डीवासीसीको वैठकले जिल्लालाई २७ गते भित्र खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो । जिल्लालाई यस अघिका मितिमा खुल्ला दिसामुक्त घोषणाकोलागि कोशिस गरिएको भए पनि भोजपुर वजार क्षेत्रका केहि व...

  • ससुराली आएका ज्वाईँहरुबीच छुरा हानाहान, साढुदाइले गरे साढुभाइको हत्या

    १४ चैत । साढुुदाइले छुराले हानेर साढुभाइको हत्या गरेका छन् । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर–४, लंगडीमा ससुराली गएका साढुदाइ र भाइबीच रक्सी पिएपछि झगडा हुँदा छुरा प्रहार भएको हो । भारत बिहारको बेतिया जिल्ला कंगली थाना अन्तर्गत कठिया मठिया निवासी साढुदाइ बिजुली मुखिया बिनले ३० वर्षीय साढुभाइ उमेश मुखिया बिनलाई छुराल...