
भोजपुर १५ वैसाख ।
भोेजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –३ अन्नपुर्णको पिखुवा खोलामा एक व्यक्ती मृत फेला परेका छन् । १२ गतेबाट वेपता भएका स्थानिय ४५ वर्षीय देवहाङ्ग राई पिखुवा खोलामा मृत अवस्थामा भेटिएका हुन् ।
स्थानियले राईलाई शुक्रवारलाई खोलामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । खवरपाए पश्चात प्रहरी घटना स्थलमा गई आवश्यक कानुनी प्रक्रिया पुरा पोष्टमार्टम पछि सव परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।