
भोजपुर, १३ वैसाख ।
चर्चिच हास्य कलाकार हरिवंश आचर्य भोजपुर आएका छन् ।
समता स्कुलको स्थापनाको शिलशिलामा आर्चय भोजपुर आएका हुन् । भोजपुर नगर क्षेत्रमा विद्यालय स्थापनामा केहि समस्या देखिए पछि त्यस समस्याको समाधानको लागि भोजपुर आएको वताइएको छ ।
आर्चयको उपस्थितिामा जिल्ला समन्वय समितिमा विद्यालय सञ्चालन सम्वन्धमा छलफल समेत भएको छ । आर्चय समता स्कुलका संरक्षक समेत रहेका छन् । समता स्कुलले एक सय रुपैयामा वालवालिकालाई पठन पाठन गरादै आएको छ ।