• आगलागीबाट ५ लाख बराबरको क्षती

    ईलाम । ईलाम सुर्योदय नगरपालिका-१० आरुबोटे स्थितमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी हुदा ५ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे बिधुत सट भई फ्याक्ट्रीमा आगलागी हुदा २ थान पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जलि नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो ।आगो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी...

  • महिला हत्या आरोपमा दुई जना पक्राउ

    महोत्तरी । महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय दुई जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफ...

  • प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

    काठमाडौं । स्वास्थ्य परीक्षणका लागि साउन १८ मा सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किँने भएका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। नियमित स्वास्थ्य परीक्षणका लागि गएका उनी शनिब...

  • झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

    झापा । गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक...

  • धारिलो हतियार प्रयोग गरी वृद्ध दम्पतीको हत्या

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या भएको छ । आफ्नै घरमा रहेका ढोरपाटन नगरपालिका–८ बोबाङका ६८ वर्षीय भानबहादुर कामी र उहाँकी ६० वर्षीया श्रीमती बीमा कामीको शनिबार राति अपरिचित व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।उहाँहरुलाई आइतबार बिहान मृत भेटेपछि स्थानीयवासीले प्...

  • राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह

    काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दावी गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई पनि आह्वान गरे ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठ...

  • मानसिक रोगी युवती गर्भवती भएपछि

    मेरा श्रीमान पैसा कमाउन लाहुर जानुभएको छ । मैले कसरी पेट बोँके रु उनले भन्ने गरेकी छन् । तर उनी पेट बोकेर पनि सुत्केरी हुने अवस्थामा पुगेपछि अहिले गुल्मीको जिल्ला अस्पताल तम्घास ल्याइएको छ । उनी अविवाहित हुन् । अन्दाजी २५ बर्षीया उनी जिल्लाको रेसुङ्गा नगरपालिकावडा नम्वर ११ सिमीचौरकी अविवाहित युवती रुमकली नेपाली ९नाम पर...

  • ११ वर्षीया बालिका बलात्कारको आरोपमा महानगरका कर्मचारी पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका एक स्थायी कर्मचारी ११ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् । पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको...

  • हरियाली हुँदै नागढुंगादेखि कलंकीसम्मको सडक

    काठमाडौं । सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ ।वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा ...

  • विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विष्फोट

    झापा । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा कुकर बम विष्फोट भएको पाइएको छ । नेपाली सेनाको विशेषज्ञ टोलीले घटनास्थलको अनुसन्धान गरेर घरमै निर्मित कुकर बम विष्फोट गराइएको ठहर गरेको हो । घटनास्थलमा कुकर बमका टुक्रा भेटिएका थिए । बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको प्रारम्भिक अनुमान गरि...