सप्तरी । कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा शनिबार भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स।च १३६० नम्बर...
Ganesh Bista
-
-
भद्रपुर नगरपालिकाले दशैँमा विपन्न परिवारलाई दियो पक्की घर
झापा । भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर दिएको छ । भद्रपुर–१ को बाहाटोलका १० घर सन्थाल समुदायलाई पक्की घर दिइएको हो । दुई शयनकक्ष, एउटा भान्छाकोठा, शौचालय र बण्डासहित रु चार लाख २६ हजारका दरले घर निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले बताए । उनका अनुसार व...
-
छोराद्वारा बाबुको हत्या
काभ्रे । नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन् । टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौक...
-
गोरखा दरबारको फूलपाती हनुमानढोका पठाइयो
गोरखा । गोरखा दरबारको फूलपाती शनिबार काठमाडौंको हनुमानढोका पठाइएको छ । दशैंघरको फूलपाती विहान साढे सात बजे बाजागाजासहित डोलीमा राखेर निकालिएको हो । दरबारका भित्रिया सुसारे लिलाबहादुर बोहराकाअनुसार फूलपाती चौतारासम्म बोकेर लगिनेछ भने त्यहाँबाट गाडीमा पठाइनेछ । बा २० च ४३९४ नम्वरको गाडीमा ढुङ्गागाडेस्थित भगवतीका पुजारी ल...
-
यात्रुलाई दुःख दिने सवारीमाथि कारबाही
रामेछाप । दशैंको मौका छोपेर यात्रीहरुलाई दुःख दिने सवारी साधनमाथि स्थानीय प्रशासनले कारबाही सुरु गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफैं अनुगमनमा निस्किएका हुन् । सवारी साधनले बढि भाडा लिएको वा यात्रीलाई दुःख दिएको छ छैन भनि बुझ्न आफैं सडकमा निस्किएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले बताइन...
-
दुर्घटनामा बेलबारीका निरौलाको मृत्यु, लालभित्ति शोकमग्न
बेलबारी । मोरङको सुन्दरहरैचा ७ ठडिया चौक स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका एक बिद्यार्थीको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप बिहिबार आपसमा ठोक्किदा भएको दुर्घटनामा मोट...
-
दुर्घटनामा दुईको मृत्यु
पोखरा । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी ...
-
संखुवासभामा बगानबाटै १५ लाख रुपैयाँ बराबरको रुद्राक्ष चोरी
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मा बोटबाटै १५ लाख मूल्य बढीको रुद्राक्ष चोरी भएको छ। गएराति खाँदबारी–३ सार्के गाउँमा १५ लाख बढीको रुद्राक्षको दाना चोरी भएको हो । अज्ञात समूहले रातको समयमा रुद्राक्ष चोरी गरेको पीडित देवराज पुरीले बताए । बोटको हाँगा काटेर सबै दाना टिपेर लगेको पुरीले बताए । कृषक झलक बुढाथोकील...
-
धनकुटाकी युवती सेल्फी खिच्ने क्रममा लडेर तमोर नदीमा बेपत्ता
धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो । साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर दिउँसो करिव ३ बजे नदीमा...
-
दशैंको मुखैमा भोजपुरमा छिमेकीको मुक्का प्रहारबाट बलबहादुरको ज्यान गयो
भोजपुर, १८ असोज । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका -१० भैसीपंखा जीमीगाउँबाट स्थानीय ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई पक्राउ गरेको छ । छिमेकी बाथका विरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाईका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी क...
- 1
- 2
- 3
- …
- 228
- Next Page »



