काठमाडौं, ११ कात्तिक स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा सुरू गर्ने भएको छ । स्मार्टले आफ्ना ग्राहकलाई आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउन सबै प्राविधिक तयारी सकिएको जनाएको छ । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा दिन लागिएको जा...
Ganesh Bista
-
-
त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो
धादिङ ११ कात्तिक, धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये १२ जनाको सनाखत भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ...
-
नेपाल आईडलका बिजेता बुद्ध लामाले बल्ल पाए कार
११ कार्तिक नेपाल आईडलका बिजेता बुद्ध लामाले बल्ल कार पाएका छन । नेपाल आईडलका बिजेताले पुरस्कार स्वरुप महिन्द्रा कम्पनिको केयुभी १०० र २० लाख पाउने ब्यवस्था गरिएको थियो तर बुद्ध लामा बिजेता घोषित भैइसके पनि उनले हाल सम्म कार पाएका थिएनन । बिरोधका आवाजहरु गाईगुई गुन्जिन थालेपछि हिजो शुक्रबार एक कार्यक्रमका बिच एपिव...
-
प्रथम विदुर नगर कपको विजेता, नुवाकोट युनाइटेड फुटबल क्लब
नुवाकोट ११ कार्तिक प्रथम विदुर नगर कप फुटबल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटबल क्लब जित्न सफल भएको छ । कोलोनी युथ सर्कलको आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा विदुर युथ सिटी क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै नुवाकोट युनाइटेडले उपाधि जितेको हो । विजेता नुवाकोट युनाइटेडका विकेश लामा...
-
विश्व मानवतावादी पुरस्कारकार आचार्यलाई
अमेरिका ११ कार्तिक हेल्प फर डेस्पेरेट एन्ड निडी पिपुल अन्तर्रा्ष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) का संस्थापक देवी आचार्य सम्मानित भएका छन् । आचार्य अमेरिकाको टेक्सस राज्यले प्रदान गर्ने ग्लोबल हयूमानिटेरिएन अवार्ड, २०१७ बाट सम्मानित भएका हुन् । अमेरिकामा मात्र नभई नेपालमा समेत मानवीय सेवा गरेकाले उनलाई उक्त सम्मान प्रद...
-
क्याटेलोनियाको संसद र मन्त्रिपरिषद खारेज, स्पेनको प्रत्यक्ष शासन लागू
स्पेन, ११ कात्तिक स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् । उनले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको छ । अब क्याटेलोनियामा २१ डिसेम्...
-
त्रिशूली नदीमा वस खस्दा १९ को मृत्यु १५ घाईत
धादिङ, ११ कार्तिक धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनास्थलबाट ९ पुरुष र ७ महिला र ३बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन । राजविराजब...
-
विश्वकप फुटबलको पुरस्कार राशि बढ्यो विजेताले तीन करोड ५८ लाख अमेरिकी डलर पाउने
भारत ,१० कात्तिक फुटबलको अन्तर्रा्ष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशिमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी ४० करोड अमेरिकी डलर बनाउने भएको छ । फिफाले पुरस्कार राशि बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ । ब्राजिलमा भएको विश्वकपमा पुरस्कार तय गरेको थ...
-
झापामा प्रहरीको गोली लागि १ को मृत्यु ६ घाईते
झापा, १० कार्तिक प्रहरीको गोली लगि झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ । झापा अर्जुनधधारा–११ का नरेश थापाको मृत्यु भएको हो । उनलाई गोली लागे पछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो भने अन्य छ जनाको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार देवनन्द राजबंशी र मणि नेपालीको मेचि अन्...







