बेलबारी । मोरङको सुन्दरहरैचा ७ ठडिया चौक स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका एक बिद्यार्थीको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप बिहिबार आपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाईकल चालक बेलबारी २ लालभित्ति घर भई स्थानीय शिक्षा सन्देश इङिलस स्कुलमा कक्षा १२ मा अध्यायनरत योगेश निरौलाको शुक्रबार मृत्यु भएको हो । घाइते दुवैलाई उपचारको लागि विराटागर स्थित न्युरो अस्पताल लगिएको थियो । उनको मृत्युपछि दशैको मुखमा उनको परिवार सहित लालभित्ति शोकमा डुबेको छ ।
दुर्घटनामा बेलबारीका निरौलाको मृत्यु, लालभित्ति शोकमग्न
-
भोजपुरमा सेनाको पहलमा ‘अभ्यास मनसुन–६’ सम्पन्न
-
नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–छ’ सञ्चालन हुँदै
-
कृषिमा आधुनिकीकरणतर्फ पौवादुङमा : ३ सयभन्दा बढी किसानलाई ‘मिनिटिलर’
-
कोटमा ‘एक घर–एक धारा’ अभियानले नागरिकलाई सहजता
-
रामप्रसादराईद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान
-
भोजपुरमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रणबारे सचेतना कार्यक्रम
-
लुकेका प्रतिभा उजागर गर्न रामप्रसादराईमा ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम’
-
भोजपुरका चार पत्रकार पुरस्कृत
-
हतुवागढी गाउँपालिकामा कर सम्बन्धि सेवा शुरुवात
-
भोजपुरमा रामप्रसादराई गाउँपालिकाको सबैभन्दा कम बेरुजु




















