सप्तरी । कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा शनिबार भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स।च १३६० नम्बरको पिकअप गाडीले दिएको ठक्करले घटनास्थलमै उनको मृत्यु भएको छिमेकी चित्रबहादुर कटवालले जानकारी दिए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परीक्षण भएको छ ।
पिकअप गाडीको ठक्करबाट वृद्धाको मृत्यु

-
भोजपुरमा सुकुम्बासीको प्रमाणीकरण गर्दै ‘भूमि आयोग’
-
घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न असार ७ गते ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
टेम्केमैयुङ १ तिम्माद्धारा वडाको विकासमा सहयोग गर्ने २२ जनालाई सम्मान
-
चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै
-
घुम्ती शिविरमार्फत दोभानेका ३५५ जनाको राष्ट्रिय परिचय पत्र विवरण संकलन
-
पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहज
-
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
-
बालबालिकामा पूर्ण खोपको सुनिश्चित गर्दैै ‘पौवादुङमा गाउँपालिका’
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोउन्नती