धम्बोझी । बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको होे । थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर...
Ganesh Bista
-
-
गड्डाचौकी नाकामा नेपाली लुटिए
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली यहाँ आइपुगेको छ । कञ्चनपुरको गड्डाचौकीबाट आज बिहान भारतमा मजदूरी गरेर घर फर्किरहेका कैलालीको घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको नगद र सामान लुटिएको छ । आन्तरिक मामिला तथा कानू...
-
नेपालभर एक लाख २४ हजार ४८ अपराधी खोज्दै प्रहरी
भक्तपुर । नेपालमा अझै पनि अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् । भक्तपुर जिल्ला अदालतले आज आयोजना गरेको फैसला कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा फैसला कार्यान्वयन एकाइका महानिर्देशक गजेन्द्रबहादुर सिंहले एक लाख २४ हजार ४८ व्यक्ति फरार हुँदा एक लाख ३८ हजार ४२ वर्ष कैद भुक्तानी बाँकी रहेको र फ...
-
नेपालभर एक लाख २४ हजार ४८ अपराधी खोज्दै प्रहरी
भक्तपुर । नेपालमा अझै पनि अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् । भक्तपुर जिल्ला अदालतले आज आयोजना गरेको फैसला कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा फैसला कार्यान्वयन एकाइका महानिर्देशक गजेन्द्रबहादुर सिंहले एक लाख २४ हजार ४८ व्यक्ति फरार हुँदा एक लाख ३८ हजार ४२ वर्ष कैद भुक्तानी बाँकी रहेको र फ...
-
जीप दुर्घटनामा चालकको मृत्यु
रोल्पा । शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो । दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्र्षीय दिलबहादुर ब...
-
गैँडाको आक्रमणमा तीन घाइते
बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् । आज बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो । आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस...
-
रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजङ्ग रोकाया, उनका छोरा २४ वर्षीय सागर रोकायासहित सहजपुरका एक जना महिला ग...
-
भोजपुरको अन्नपुर्णमा गर्भवती तथा सुत्केरी पोषण एवं सरसफाई सम्बन्धी कार्यक्रमको शुभराम्भ
भोजपुर, १३ भाद्र । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ अन्नपूर्णमा गर्भवती तथा सुत्केरी अवस्थामा पौष्टिक आहार र स्याहार सम्वन्धी परामर्श तथा पोषण एंव सरसफाई सामग्री वितरण कार्यक्रम शुरु भएको छ । वडा कार्यालयबाट विनियोजन गरिएको एक लाखबाट सञ्चालन गरिएको कार्यक्रम यस आर्थिक वर्षभरि सञ्चालन हुने वडा कार्यालयले जना...
-
भोजपुरमा हत्या अभियोगमा दुई कारागार चलान
भोजपुर, १३ भाद । जिल्ला अदालत भोजपुरले ज्यान मारेको अभियोगमा दुई जनालाई कारागार चलान गरेको छ । अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत भोजपुरका डिठ्ठा सन्तोष आले मगरले जानकारी दिए । उनीहरु ...
-
भोजपुरमा मृतकका परिवारलाई प्रवासीहरुको आर्थिक सहयोग
भोजपुर, १४ भाद्र । भोजपुरबाट वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत भोजपुरेहरुको साझा सामाजिक संस्था भोजपुर हातेमालो सेवा समाज युएईले जिल्लामा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले दुवईमा सहयोग अभियान नै सञ्चालन गरेर एक लाख ४ हजार ७३३ रुपैँया आर्थिक सहयोग गरेको हो ।सामाजले भोजपुरको टे...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 228
- Next Page »







