• राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गरेकी छिन् । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।...

  • मुसहर पुरुषको औसत आयु ४० वर्ष मात्रै

    जलेश्वर । उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरुको दिनचर्या नै हो । मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन् । यहाँका पुरुष एकाबिहानै रक्सी सेवन ...

  • म्याजिक भेनको ठक्करबाट पैदलयात्री घाईते

    सुनसरी । सुनसरीको इनरुवा नगरपालिका(३ महेन्द्रचोक स्थित पूर्व पश्चिम राजमार्गमा म्याजिकको ठक्करबाट पैदलयात्री घाईते भएका छन् । बिहिबार साँझ साढे ५ बजेको समयमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको को १ ज ३०७४ नम्बरको म्याजिकले सोही नगरपालिका(४ बस्ने बर्ष ६० को बासुदेब पंन्डित लाई बाटो काट्ने क्रममा ठक्कर दिइ घाईते बनाएको थिय...

  • मापदण्ड पालना नगर्ने उद्योग र अस्पताल कारवाहीमा

    काठमाडौं । वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने दुई दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई वा सो विपरीत सञ्चालन गरिएका उद्योग र अस्पताललाई...

  • आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

    अछाम । जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो । गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले आत्महत्या गरेको तथ्याङ्क छ । सामान्य सम...

  • सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या

    डोटी । डोटी जिल्लाका अधिकांश स्थानीय तहमा लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा पर्ने गरेका छन् । नौ स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म पनि कुनै स्थानीय तहले कानूनी सल्लाहकार राख्न सकेका छैनन् । यतिमात्र नभई यहाँका स्थानीय तहमा गठन गरिएका न्यायिक समितिले इजलाशसमेत बनाउन सकेका छैनन् । नगर तथा गाउँपा...

  • माछा मार्ने क्रममा भेटियो अजिङ्गर

    सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा आज एक अजिङ्गर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए । उक्त अजिङ्गर रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश याद...

  • सडक विभागमा धर्ना दिन पुगे सांसद गगन थापा

    काठमाडौं । काँग्रेसका युवा नेता तथा सांसद गगन थापाको नेतृत्वमा सडक विभाग पुल्चोकमा धर्ना सुरु भएको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सडकबाट अवाज उठाउँदा पनि नसुनिएपछि धर्ना सुरु गरिएको बताएका छन् । केही समयअघि थापाले क्षेत्र नम्बर ४ का सडक अलपत्र पार्ने ठेक्केदारलाई कार्वाहीको माग गर्दै सडक विभागमा पत्र...

  • ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का

    काठमाडौँ । नायिका स्वस्तिमा खड्का फिल्म ‘चपली हाइट ३’ का लागि अनुबन्धित भएकी छन् । फिल्म ‘बुलबुल’ मा गरेको अभिनयबाट प्रशंसा पाएकी स्वस्तिमा हालै प्रदर्शन भएको फिल्म ‘हजार जुनीसम्म’ मा भने चर्चामा छाउन सकिनन् । निकेश खड्काले निर्देशन गर्ने चपली हाइट ३ मा स्वस्तिमासँगै सौगात मल्ल, सृष्टी श्रेष्ठ, प्रतीक श्रेष्ठ र अमिर गौ...

  • प्रधानमन्त्रीको उपचार जारी, यस्तो छ स्वास्थ्यावस्था

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उहाँको उपचार प्रक्रिया जारी रहेको जानकारी दिनुभएको छ । सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा ...