• राप्रपाद्वारा सांगठनिक गतिविधिलाई तीव्रता

    काठमाडौं । राप्रपाले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेसँगै सांगठनिक गतिविधिलाई तिव्रता दिएको छ।  सोही क्रममा पार्टीले देशव्यापी प्रशिक्षण संचालन शुरु गरेको छ । साउनको अन्तिम साता काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रिय प्रशिक्षकहरु अहिले जिल्लास्तरीय प्रशिक्षणको निमित्त विभि...

  • कृषिलाई औद्योगिकीकरण गर्छौस् मुख्यमन्त्री पोखरेल

    बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कृषिलाई औधोगिककरण गरेर समृद्धि ल्याउने बताएका छन् । बुधवार गुल्मीको धुर्कोट गाँउपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । भवन उद्घाटन गर्दै उनले विकास र समृद्धि प्रदेश सरकारको एजेण्डा भएको बताए । देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानुन प्...

  • पाल्पामा पढ्दा पढ्दै ८ जना विद्यार्थी बेहोस, एक जनाको मृत्यु

    बुटवल । पाल्पाको एक विद्यालयमा अनौठो प्रकारको बिमारले एक किशोरीको मृत्यु भएको छ । रम्भादेवी गाउँपालिकास्थित रम्भा माध्यामिक विद्यालय कक्षा १० की १६ वर्षीया छात्रा कमला फालाको मृत्यु भएको हो । अन्य ८ जना विद्याथीहरु कक्षाकोठामा पढ्दापढ्दै रुँदै र बेहोस हुँदै ढलेका छन् भने दुई किशारीहरु गम्भीर अवस्थामा रहेका छन् । ‘एक जन...

  • मेयरविरुद्ध राजपाको प्रदर्शन

    वीरगन्ज । दुई वर्षको कार्यकालमा नगर प्रमुख विजय कुमार सरावगीले नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको भन्दै राष्ट्रिय जनता पार्टी  राजपा नेपालले बुधबार विरोध प्रदर्शन गरेको छ । राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा बुधबार वीरगन्जमा नगर प्रमुख सरावगीको विरोधमा प्रदर्शन गरिएको हो । घण्टाघर छेउको लालबंगला परिसर...

  • कर्मचारी समायोजनपछि गाउँपालिका रित्तै, कुनै पनि वडामा छैनन् वडासचिव

    रुकुमपूर्व । यतिबेला रुकुमपूर्व स्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् । जहाँ एक वडामा पनि...

  • डरलाग्दो बन्दै डेंगु, ४१ दिनमा ३४६ जनामा सङ्क्रमण

    चितवन। जिल्लामा गएको ४१ दिनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यसैबीच एक जनाको ज्यान समेत गएको छ । दिनहुँ संख्या थपिँदै गएपछि महामारीको रूप लिने आशङ्का गरिएको छ । यसबाट बच्नका लागि सरोकारवाला निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन महिना शुरु भएपछि ...

  • उपचारको क्रममा थुनुवाको मृत्यु

    महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर मकसुदन मह...

  • जीप दुर्घटनामा एक जनाको मृत्यु

    डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १ ज २१० नं को जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ । अजयमेरु देवलबाट सवारी बोकी जिल्ला सदरमुकाम आउने क्रममा भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा उक्त जीप दुर्घटना भएको स्थानीय ...

  • रोजगारी दिने भन्दै ठगी गर्ने र चोरी गर्ने धरान बाट प्रक्राउ

    धरान । रोजगारी दिने भन्दै ठगी गर्ने र चोरी गर्नेलाई धरान प्रहरीेले प्रक्राउ गरेका छ । पूर्वका विभिन्न सहरमा विभिन्न काम लगाइदिन्छु भन्दै रकम असुल गर्ने सप्तरी सुरुङ्गा नगरपालिका वडा नं। ५ कुशाहाका २९ बर्षीय महम्मद सरिफ मियालाई प्रक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ । मियाले काममा लगाई दिन्छु भनी रकम ठगी गर्ने गरे...

  • भोजपुरमा अज्ञात समुहद्धारा एक्जाभेटर (डोजर) मा आगजनी, शंकास्पद वस्तु समेत फेला

    भोजपुर, ११ भाद्र ।  भोजपुर नगरपालिका १२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिकाको वडा नम्वर ५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्जाभेटरमा (डोजर) अज्ञात समुहले आगजनी गरेको छ । मंगलबार राती अज्ञात समुहले निर्माण स्थलमा राखिएको पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाको एक्जाभेटरमा पेट्रोल छर्के...