• जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    मकवानपुर ।मकवानपुरकी एक २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका(१ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको ह...

  • ‘महिला सांसदको भूमिका राम्रो छ, तर बढाउन आवश्यक छ’

    काठमाडौं । संघीय संसदमा महिला सांसदहरुको भूमिका थप वृद्धि गर्न संसद सचिवालयले संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया गरेको छ । संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन मङगलबार यस्तो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले महिला सांसदहरुलाई इतिहासमा...

  • विद्यालयमा हडताल गरे अब पचास हजार जरिवाना

    काठमाडौं– कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुने भएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयम...

  • विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बालक बेपत्ता

    नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएकामा खोजी गरिए पनि आज बिहानस...

  • रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला

    घोडाघोडी । आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन् । प्रसूतिको समय नजिकिएपछि महिलालाई स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्तासमक्ष पु¥याउनुपर्...

  • भोजपुरमा मृतकका परिवारलाई एक लाख आर्थिक सहयोग

    भोजपुर, ८ भाद । करेन्ट लागेर मृत्यु भएका भोजपुर नगरपालिका –११ अम्तेकका शम्भु विसुन्केको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सोही स्थानमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माणको क्रममा अचानक करेन्ट लागेर विसुन्केको निधन भएपछि राहत स्वरुप रु. एक लाख तीन हजार ५०० रुपैया हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्...

  • रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँताइँदै

    काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । कम्पनीमा हाल न्यून जन...

  • दिक्तेलबजार व्यवस्थित गर्न पहल

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित बनाउन अनुगमनलाई तीव्र बनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलबजारलाई केन्द्रित गर्दै अनुगमन तीव्र बनाएको हो । पछिल्लो समय उपभोक्ता हित संरक्षण तथा सडक व्यवस्थापनलाई मध्यनजर गर्दै दिक्तेलबजारमा निरन्तर अनुगमन भइरहेको छ । नगरपालिकाले गठन गरेको आधिकारिक...

  • मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकातर्फ

    काठमाडौँ । राष्ट्रिय मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका लागि त्यसतर्फ गएको छ । आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदीप पाठक तथा सचिव वेद भट्टराईसहितको पाँच सदस्यीय टोली दक्षिण अफ्रिकाको राष्ट्रिय मानवअधिकार आयोगको निमन्त्रणामा त्यहाँका मानवअधिकारको अवस्था अध्ययन तथा अनुभव आदान–प...

  • नवलपरासीमा २ जना फरार अभियुक्त पक्राउ

    परासी। जिल्ला प्रहरी कार्यालयल पश्चिम नवलपरासीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दामा फरार रहेको सुनवल नगरपालिका ११ बस्ने ३७ बर्षिय गोविन्द प्रसाद कुमाललाई ११ बर्षपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेश अनुसार पुर्पपक्षका लागि कारगार पठाएको जनाएको छ ।  कुमाल ११ बर्ष अगाडी साविक रामनगर ५ ...