• काठमाडौँ उपत्यकामा २३ जनामा डेङ्गू संक्रमण भेटियो

    काठमाडौँ । सुनसरीको धरानबाट सुरु भएको डेङ्गू संक्रमण अहिले काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमखु डा।विवेकलालका अनुसार उपत्यकाको अस्प्तालबाट हिजोसम्म आएको रिर्पोटमा ५५ जनामा डेङ्गूको संक्रमण भेटिएको र त्यसमध्ये २३ जनाको ठेगाना काठमाडौँ रहेको बताए । प्रमुख डा.लालले रातोप...

  • अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ : पूर्वप्रम भट्टराई

    समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय समाजवादी शिल्पी महासङ्घ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित समाजवादी दलित मुक्त महासङ्घको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधान...

  • मेरो र पार्टी अध्यक्षबीचको भनाभनलाई गम्भीर ढंगले नबुझौंस् माधव नेपाल

    काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफु र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् । सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह ग...

  • पार्कीङस्थल बनाउन मेयर बाधक

    बारा । जितपुरसिमरा उपमहानगरपालिका नगर प्रमुखको वेवास्ताले पूर्व पश्चिम राजमार्गस्थित बाराका प्रमुख बजारहरु पथलैया, सिमरा र जितपुरमा पार्किङस्थल बन्न सकेको छैन । स्थानीय नागरिक, व्यापारी र वडाका जनप्रतिनिधिले जति प्रयास गरेपनि नगर प्रमुखको उपेक्षाले पार्किङस्थल बन्न नसक्दा समस्या भएको बताएका हुन् । उनीहरुले सरकारले जितप...

  • सालकको खबटा सहित पक्राउ परको ब्यक्तिलाई वन कार्यालयमा बझाइयो

    पाँचथर । सालकको खबटा सहित एक ब्यक्तिलाई पाँचथर र ताप्लेजुङको सीमाना हपुखोला बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका २ वस्ने ६२ वर्षिय विक्रम ईवाराम लिम्बू रहेका छन् । ६ सय ग्राम सालकको खबटा सहित हपुखोला बाट ताप्लेजुङ तर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जन...

  • दुई जना मन्त्री भएको क्षेत्रमा सडकको अबस्था जिर्ण

    बिराटचौक । मोरङको क्षेत्र नम्बर ३ र ६ मा पर्ने सुन्दरहरैचा नगरपालिका क्षेत्रबाट निर्वाचित दुई सांसद यतिबेला संघिय सरकारमा मन्त्री छन । त्यहि क्षेत्रमा सडकको दुराबस्था छ तरपनि उनीहरु चुपचाप बसेका छन । सो क्षेत्रबाट लालबाबु पण्डित र भानुभक्त ढकाल हाल मन्त्री छन । तर मन्त्री हुँदा समेत उक्त सडकको अवस्था बारे उनीहरु बेखबर ...

  • भोजपुर र मानेभञ्ज्याङ जोड्ने पिखुवा खोलामा पक्की पुल निमार्णको काम सुरु

    भोजपुर ४ भदौ । भोजपुर नगरपालिका - १२ र रामप्रसादराई गाउँपालिका वडा नम्बर -५ मानेभञ्ज्याङ जोड्ने पिखुवा खोलामा मोटरेवल पुल निमार्णको काम सुरु भएको छ । बुधबार पुल निमार्णका लागि निमार्ण स्थलमा सार्वजनिक सुनवाई गरेसंगै पुल निमार्णको काम अगाडि बढेको हो । भौतीक पूर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेश पूर्वाधार विकास कार्य...

  • विश्वविद्यालय भित्रैबाट उपकुलपति नियुक्तीको माग

    विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत मध्येबाटै उपकुलपति नियुक्त गर्न कर्मचारी र प्राध्यापकहरुले माग गरेका छन् । विराटनगरमा बुधबार पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघ केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी विश्वविद्यालयभन्दा बाहिरबाट उपकुलपति नियुक्त नगर्न माग गरेको हो । पूर्वाञ्चल विश्वविद्...

  • घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति खोल्ने निर्णय

    काठमाडौं । अब घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउने भएका छन् । घरेलु कामदरका रुपमा प्रायः जसो नेपालबाट महिलाहरु नै विदेश पुग्छन् । बुधबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले केही शर्त पुरा गर्ने घरेलु कामदारलाई नेपाल आएर विदेश फर्किन बाटो खुला गर्ने निर्णय गरेको हो । तर, नयाँ घरेलु ...

  • चितवनमा स्कारपियाको ठक्करबाट एकको मृत्यु

    चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भए...