धादिङ । धादिङको सिद्धलेक गाउँपालिका(१ धारापानीका गणेश लम्सालले आफ्नै श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन्। घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यरातमा धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाइ आफू भने धन्सारको जस्तापाता झिकेर भागेका थिए। बलिरहेकै आगोको ल...
Ganesh Bista
-
-
नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि
नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक...
-
रक्तचन्दनको तेलसहित तीन पक्राउ
नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्र...
-
प्रदेश नम्बर ३ ले यो वर्ष १०१ वटा विद्यालयमा नर्स थप्ने
काठमाडौँ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत यो वर्ष प्रदेश नम्बर ३ सरकारले थप १०१ विद्यालयमा नर्स राख्ने भएको छ । विद्यालय समयमा धेरै संख्यामा बालबालिका आवद्ध हुने र उनीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी विद्यालयस्तर देखिनै गराउँदा धेरै जानकारी हासिल गर्ने विश्वासका साथ ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागू गर्न ...
-
चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने
काठमाडौं । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ । जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार ...
-
चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने
काठमाडौं । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ । जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार ...
-
ज्यामिरे स्वस्थ्य चौकीका अहेब मृत फेला
ओखलढुंगा । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ९ को स्वास्थ्य चौकीका अहेब मृत अवस्थामा फेला परेका छन् । ज्यामिरे स्वस्थ्य चौकी’का अहेब अन्दाजी ४१ वर्षीय पृथ्वी बहादुर बानियाँ मृत अवस्थामा फेला परेका हुन् । कार्यलय हिडेका बानियाँले स्थानीय कुमार वाग्लेले पसलबाट चारवटा प्लाष्टिको बोटलमा रहेको मादक पदार्थ सेवन गरेका बता...
-
तेल छर्किएर श्रीमती र छोरालाई जिउँदै जलाउने प्रयास
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका(१ धारापानीका गणेश लम्सालले आफ्नै श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन्। घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यरातमा धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाइ आफू भने धन्सारको जस्तापाता झिकेर भागेका थिए। बलिरहेकै आगोको लप्...
-
नक्कली प्रशीक्षार्थी पक्राउ
मोरङ । मोरङको रंगेली नगरपालिका(६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा संचालन भई रहेको क्भ्भ् पुरक परिक्षाबाट नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् । सिम्बल नम्बर ८१३४३६९ को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षामा सुनवर्सी नगरपालिका -८ बस्ने मुन्ना मण्डलले परीक्षा दिईरहेको अवस्थामा पक्राउ परेका हुन...
-
ओली, प्रचण्ड र देउवालाई फेसबुकमार्फत खुकुरी देखाउँदै ‘काट्छु’ भन्ने पक्राउ
काठमाडौं । खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाकाको टोलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन् । भिडियोमा...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 228
- Next Page »

