खोटाङ । झगडामा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राईको हेलिकोप्टरमा उद्धार गरिएको छ । राईलाई उपचारका लागि काठमाडौँ लगिएको छ । बिहीबार राति कुटाइबाट गम्भीर घाइते भएका राईको प्राथमिक स्वास्थ्य चौकी बाक्सिलामा उपचार सम्भव नभएपछि रु एक लाख ८० हजारमा हेलिकोप्टर चार्टर गरी काठमाडौँ लगिएको उ...
Ganesh Bista
-
-
भोजपुरमा श्रीमनका हत्यारासँग पैसा असुलेको आरोपमा श्रीमती पक्राउ
भोजपुर, २ भाद्र । श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा लिने एक महिलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । हत्यारासँग पैसा लिएर आफ्नै श्रीमानका हत्याको घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाकी मिना मिजार प्रहरीको फन्दामा परेकी हुन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन...
-
एसईई पूरक परीक्षा शुरु
भक्तपुर । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसईईको पूरक ९ग्रेड बृद्धि० परीक्षा आइतवारबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको हो । परीक्षामा करीब १ लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालय...
-
शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो । निर्माता छवि ओझाकी ज...
-
सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै
भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोशेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ । यसका साथै बिहानै...
-
ढोरपाटनको पहिचान मासिनु हुँदैनस् मन्त्री बाँस्कोटा
गलकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । ढोरपाटन दैनिकको १६ औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्मा...
-
करेन्ट लागेर चितवनमा १ जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–११, अमनचोकमा शनिबार साँझ करेन्ट लागेर १ जनाको ज्यान गएको छ । पर्सा पोखरीया नगरपालिका–३ स्थायी घर भएका ३१ वर्षीय अनरजित मुखियाको करेन्ट लागेर ज्यान गएको हो । प्रहरीका अनुसार पानी तान्ने मोटरबाट चुहिएको करेन्ट लागेर मुखिया घाइते भएका थिए । घाइते उनलाई भरतपुर अस्पताल लगिएकोमा त्यही उपचारका क्रम...
-
रौतहटमा जंगली हातीले एकघर भत्कायो
रौतहट । रौतहटस्थित गएराती जंगली हातीले एकजनाको घर भत्काएको छ । जिल्लाको उतरीभेग चन्द्रपुर नगरपालिकास्थित जंगली हातीले घर भत्काएको हो । शनिबार राती १२ बजेको समयमा चन्द्रपुर नगरपालिका वडानं ८ मरधर गैरी टोलका वीर बहादुर वाईवाको घर भत्काएको हो । २ वटा हात्तिले रातीको समयमा वाईवाको काठको घर भत्काउनुका साथै अन्नपात समेत खाएर...
-
मदन पुरस्कार योगेशलाई, जगदम्बा बैरागी काइँलालाई
काठमाडौँ । यसवर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लेखक योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा९श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ’रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो । ‘मदन पुरस्कार २०७५’ का लागि ७ कृत...
-
समाजवादी पार्टीका सांसद यादवले फिर्ता लिए राजीनामा
काठमाडौं । समाजावादी पार्टीका सांसद सूर्यनारायण यादवले आफ्नो राजीनामा फिर्ता लिएका छन् । स्वास्थ्यको कारण देखाउँदै साउन २७ गते आफ्नो सांसद पदबाट राजीनामा दिएका यादवले आफ्नो राजीनामा फिर्ता लिन सहमत भएको सांसद प्रदिप यादवले बताए । आज बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकमा भएको छलफलअनुसार उनले दिएको राजीनामा फिर्ता ल...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 228
- Next Page »




