काठमाडौँ । यसवर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लेखक योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा९श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ’रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो । ‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो । गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो ।
मदन पुरस्कार योगेशलाई, जगदम्बा बैरागी काइँलालाई
-
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक निर्माण तीव्र
-
भोजपुरमा ट्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु
-
भारतिय पर्यटक कुटिएको विषयमा वडाध्यक्ष हर्कराज राईले मागे माफी
-
पौवादुङमाले सञ्चालनमा ल्यायो ‘कृषि एम्बुलेन्स’
-
राज्यमन्त्री राईद्धारा निर्माणधीन च्याङ्ग्रे स्वास्थ्य चौकीको अनुगमन
-
भोजपुर भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम
-
खेल क्षेत्रको विकासमा कोशी प्रदेश सरकारले जोड दिएको छ : राज्यमन्त्री राई
-
जलाधार क्षेत्रको संरक्षण गर्दै ‘रामप्रसादराई गाउँपालिका’
-
रामप्रसादराई गाउँपालिकाद्धारा आगलागी पीडितलाई राहत वितरण (भिडियो सहित)
-
भोजपुर क्याम्पस : ‘नेपाल प्रगतिशील प्राध्यापक संगठन’ अध्यक्षमा शरणकुमार राई निर्वाचित