रौतहट । रौतहटस्थित गएराती जंगली हातीले एकजनाको घर भत्काएको छ । जिल्लाको उतरीभेग चन्द्रपुर नगरपालिकास्थित जंगली हातीले घर भत्काएको हो । शनिबार राती १२ बजेको समयमा चन्द्रपुर नगरपालिका वडानं ८ मरधर गैरी टोलका वीर बहादुर वाईवाको घर भत्काएको हो । २ वटा हात्तिले रातीको समयमा वाईवाको काठको घर भत्काउनुका साथै अन्नपात समेत खाएर नष्ट पारेको पिडित परीवारले जनाएको छ । हात्तीले दुइलाख बराबरको धनमाल नष्ट पारेको पीडित वाईवाले जानकारी दिए । एकघण्टा सम्म घर भत्काएर हात्ति सोही स्थानमा बसेपछि गाँउलेले राँको बालेर होहल्ला गरेपछी हाती त्यहाँ बाट भगेका थियो । घर अगाडीबाट हात्तिले आक्रमण गर्न थालेपछि वाईवा परिवार
रौतहटमा जंगली हातीले एकघर भत्कायो

-
मेकाडेमिया नट खेतीमा भोजपुरका किसानको आकर्षण
-
जन्मदिनमा चकलेट–केकको सट्टा शैक्षिक कोषमा योगदान
-
टेम्केमैयुङका अध्यक्ष सरोज बस्नेतद्वारा कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
-
किरात राई पत्रकार संघको केन्द्रीय अध्यक्षमा अवतारमान राई
-
नेपाली कांग्रेस पौवादुङमा गाउँपालिका सभापतिमा सन्तोष कोइराला निर्वाचित
-
काङग्रेस रामप्रसादराई गाउँपालिका सभापतिमा घमचन्द्र दाहाल निर्वाचित
-
टेम्केमैयुङ कांग्रेसकाे सभापतिमा हर्कराज राई निर्वाचित
-
चाडपर्वअघि भोजपुरकाे चखेवा–बाँझे दिक्तेल सडक मर्मत गर्न उपप्रमुख शेर्पाकाेे आग्रह
-
भोजपुरका मासु पसलको छड्के अनुगमन: १७ किलो सडेको माछा नष्ट
-
राष्ट्रिय प्रजातन्त्र पार्टी भोजपुरको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा जनक नेपाल चयन





















